फेरि भुइँचालो गएको छ मन–मुटुहरूमा
(चिसोले मरेका भूकम्प–पीडितमा समर्पित कविता ) र,राहत थाप्नेहरूको लाईनबाट हराएको छ त्यो अँध्यारो अनुहारयी टेन्टमुनि
पुरा पढ्नुहाेस्कालो बजारी रे !
व्यापार मेरो कसरी छुटाऊँआधार बाँच्ने न त झन् गुमाऊँरहस्य यो सृष्टि गुमे म डुब्छुआफ्नो बजारी न
पुरा पढ्नुहाेस्कसैले भन्दै भन्दैन
हरेकले भन्दैछ त्यो पनि आयो टन्न खायो यो पनि आयो टन्न कमायो उ पनि आएर डन्नै
पुरा पढ्नुहाेस्अपहेलना
सोझो, शान्त, इमानदार किन हो लाइन्छ पाखा छिटोसोही व्यक्ति हुने रहेछ खतरा जो बोल्छ बोली मिठो
पुरा पढ्नुहाेस्आजकल म अर्कै भाछु
कान म पटक्कै नसुन्नेआँखा त म दिउँसै नदेख्ने भाछुदेशमा जेसुकै गन्हाए गन्हाओस् म सुँघ्दै नसुँघ्ने भाछुखान
पुरा पढ्नुहाेस्कविता अब लेख्न छाडेँ
सम्झिन्छु धेरै गफ बाँडिएछ,समाज उल्टै झन टाडिएछ,ती इष्ट मेरा पनि बैरिएछन्,मभित्र कुण्ठाहरू जैरिएछन् ।। लुटेर खाने
पुरा पढ्नुहाेस्रोकिएन क्रान्ति !!
लोभी बढेपापी बढेदुष्ट बढेबढेन त्यागी !कुरा बढेचिन्ता बढेठगी बढेबढेन शान्ति !फटाहा बढेचुसाहा बढेब्रह्मलूट गरेरोकिएन भ्रान्ति !इमान
पुरा पढ्नुहाेस्खाँदी खाँदी मन्त्री थप्ने
यो कस्तो खाँदी खाँदी मन्त्री थप्ने नशा लाग्यो सरकारचिसोमा सुत्ने भूकम्प पीडितलाई दश लाग्यो सरकार ।
पुरा पढ्नुहाेस्बिजुली !
यो झिल्के बिजुली असाध्य छ छली पर्दै नपर्नू भरगर्छे जे मन लाग्छ लाज नलिई मान्दै नमानी
पुरा पढ्नुहाेस्पार्थक्य
कालो कोठी वदनतिरको थप्छ शोभा खुलेरझुक्दै गर्छन् नमन सजिलै धान बाला झुलेर ।देख्छौं हामी प्रमुदित शशी
पुरा पढ्नुहाेस्



























