साइबर अपराध सम्बन्धी सचेतना सामग्री
अचम्म नमान

अचम्म नमान

चार सय बोरा सडेर गयो चामल राहतको राज्यले भने बुझेन कठै समस्या आहतको ।गोदामभित्र मक्किन थाल्यो

पुरा पढ्नुहाेस्
पड्कियो कि चड्कियो !

पड्कियो कि चड्कियो !

चल्दै थियो त्यो पनि पड्कियो नै खाँदै गरेको पनि अड्कियो नैप्रकाश खोज्दा कति त्रास पाएँझन्डै यही

पुरा पढ्नुहाेस्
आफैं मपाईं हुनुपर्छ यहाँ

आफैं मपाईं हुनुपर्छ यहाँ

नाम जे छ काम अर्कै छ यहाँविद्युत् प्राधिकरण छ नाम जसकोलोडसेडिङको तालिका बाँड्छ यहाँरिचार्जकार्ड बेच्छ नेपाल

पुरा पढ्नुहाेस्
जात्रा जमोस्

जात्रा जमोस्

कुखुरा च्याप काखीमा झोलामा राख वारुणीखरानी घस थाप्लामा नाच लौ नाच मारुनीतिमी नाचिदिँदा बन्छ जात्रा यो

पुरा पढ्नुहाेस्
नयाँवर्ष

नयाँवर्ष

बहाना र चाहनामा नझुमोस् नयाँवर्षजोसमा होस नगुमाओस् नयाँवर्षदिनमा नवीन सोचको विकास होस् नयाँवर्षऋण त केही क्षणमा

पुरा पढ्नुहाेस्
पिलर हरायो

पिलर हरायो

कति दशकदेखि सिंहदरबार भित्रै हराएका छन् ‘पिलरहरू’मर्मत गर्न नमिल्ने गरी कुच्चिएका छन ‘पिलरहरू’सिंहदरबार नै बलियो नभएपछिहराउने

पुरा पढ्नुहाेस्
सपना हराई हारेको मान्छे

सपना हराई हारेको मान्छे

चढेको रेलमा स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक् छुक गरी चल्दै छ रेल, पुगिने कहाँ

पुरा पढ्नुहाेस्
हेल्लो न्यू इयर ! हाई न्यू इयर !

हेल्लो न्यू इयर ! हाई न्यू इयर !

कलरफूल लाइटहरूको चमकता सर्वाङ्ग पोतेर नवीन आभूषणसँगै रमाएका सकल वयहरू मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन् र, फैलिन्छन्

पुरा पढ्नुहाेस्
कालो बजारी रे !

कालो बजारी रे !

व्यापार मेरो कसरी छुटाऊँआधार बाँच्ने न त झन् गुमाऊँरहस्य यो सृष्टि गुमे म डुब्छुआफ्नो बजारी न

पुरा पढ्नुहाेस्
जलेका मनहरू

जलेका मनहरू

असलसवलसग्लोखोट नलागेकोरीत पुगेकोसिंगो वस्तुको खोजीगर्दा गर्दैअनि यस्तो सवगुण सम्पन्न,स्वप्नील इच्छाको बस्तुलाईगौरवताका साथघमण्ड गर्दैसंसारको बजारमाहुंकारका साथपुर्याएको सपनाभर्खरै

पुरा पढ्नुहाेस्