हिँउको रङ
घाम छिर्ने टोपी लगाएर बिहानै कता हिँड्यो कुन्नि उपल्लो गामको सोनामे शेर्पा । धेरै अगि गाममा
पुरा पढ्नुहाेस्त्यो झ्याल
सडकपारिपल्लो घरमा एउटा अनुहारलाईहरपल ताक्ने गर्थेँ मअर्थात् हेरिरहन्र्थें त्यो झ्याललाई ।झ्यालमा त्यो अनुहारको जून उदाउँदा मनको
पुरा पढ्नुहाेस्हराएको गौरव
जन्मेथे उहिले त्रिकाल कहने ठूला महात्मा ऋषि धेरै आस्तिक थे यही मुलुकमा धेरै थिए ज्योतिषीज्ञानी औ
पुरा पढ्नुहाेस्अक्षर टोकीरहेछ
अँगुरको लहरा हुनुपर्नेआजकलका अक्षरहरूशिशिरको सिरेटोमाअक्षरहरूमलाई टोकीरहेछन्पेट भोको छमाटो कोपरेर खाने गर्छुवालुवाहरूसँगैअक्षरहरू चराचरुङ्गी नाच्छन्आँखाका नानीहरूमापोल्छ पेटकालोमाटो टोकेरभर्छु
पुरा पढ्नुहाेस्कति चल्ला ?
तिम्रो झुट्टो बाचा नानी, कति चल्ला ?पढ्नु कता न कता हो वेद पुरान बखान्छौहामी बस्छौं भोकै
पुरा पढ्नुहाेस्काका भतिजो
काकाको घर गाउँमा पर हावा छ सररबिहानैदेखि काममा व्यस्त पसिना तरर ।भतिजो बस्ने महलबिच सुन्दर सहरशरीर
पुरा पढ्नुहाेस्खबरदार !
अन्धकार छ मध्याह्नमा लाट्कोसेराहरू सल्बलाएका छन् टुकी बालेर नागरिकहरू राष्ट्रको मानचित्र रूँगिरहेछन् रोबोटले घुमाइरहेछ उता जिन्दगी
पुरा पढ्नुहाेस्सिंह दरबार ब्यस्त छ
काम छ भ्याइ नभ्याई छदौडादौड छसिंहदरबार छिर्नेको लाम छ कोठा कोठा भित्र कोठा कति कति कोठा
पुरा पढ्नुहाेस्इमान्दारले डराउनू
छ राजनीति नै भ्रष्ट, योजनाकार भ्रष्ट झन्कर्मचारीहरू भ्रष्ट, पत्रकार मात्र प्रस्ट छन्,किसान भन्छ ढाँटेरै अर्गानिक छ
पुरा पढ्नुहाेस्मन्त्री बन्ने रहर !
आफ्नो तनका कपडा च्यात्छु, मै पनि मन्त्री बन्छु सदनभित्रका कुर्सी भाँच्छु, मै पनि मन्त्री बन्छु !
पुरा पढ्नुहाेस्



























