ओ ज्यू ! ए ज्यू !भन्नुहोस् के ज्यू ?त्यै गर्नुहोलाभन्छु म जे ज्यूनेताको जात सुन्दैन बातमुक्का र हातनमाने लात ।जनताको जातरोटी न भात पालैमा बित्छ यो चिसो रातअभावका छन् खातका खातमन्त्रीलाई भने सत्ताको मात ।
चन्द्रनिगाहपुर, रौतहट
Δ
Fitkauli