नीलडाम
वर्तमानको यो कुरुप अनुहार पखाल्नअब म इमान्दार सन्तान जन्माउन चाहन्छुसरकार अब चुनाब गर यो नरकंकालको देशमाबाबुको
पुरा पढ्नुहाेस्बज्रस्वाँठहरूलाई
हातमा मुटु लिएरनाङ्लोमा पसल थाप्नेहरूलाईदोबाटोमा कुराएरसुटुक्कै एक्लै भाग्नेहरूलाईआँखामा सद्भाव लिएरमनमा कलुषित भावना लिनेहरूलाईमुखमा रामराम जपीबगलीमा छूरा
पुरा पढ्नुहाेस्यो जिन्दगी खै के जिन्दगी
भित्रभित्रै खोक्रिएर बाहिरबाहिर बाँचेकोएटमको त्रासले चुसेकोसमस्याको भूतले सताएकोयो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको
पुरा पढ्नुहाेस्नआएको भुइँचालो
कहाँ आयो र भुइँचालो ?तिमी भन्छौ– आयो, आयोभुइँचालो आयो ! खाटमा, निद्रामाबाथरुममा, भान्सामाअफिसमा, क्यान्टिनमातिमी निकै ठूलो
पुरा पढ्नुहाेस्बुढो माझी र देश
दिल बहादुर माझी नारायणी वारिपारि दिनहरू खियाउँछ पानीकै गाउँतिर रमाउँछपानीकै गल्लीे–गल्ली डुल्छ ।बिताउँछ–रंगहीन, स्वादहीन र आकारहीनपानी
पुरा पढ्नुहाेस्ऊ त्यसै हल्लिरह्यो
पहुँच हुनेहरू विशेष लागेऋण पैँचो भेट्ने विदेश लागेबाँकी भुस्याहा कुकुर र गल्ली रह्योऊ त्यसै हल्लिरह्यो ।
पुरा पढ्नुहाेस्काजी साहेब गणतन्त्र भन्या के हो ?
भञ्ज्याङको चिया पसलमा जुठे दमाइ आउँछकसैलाई छोइएला भनेरअलग्गै भुइँमा बसेर चिया खान्छआफ्नो गिलास आफै माझ्छर, जँड्याहा
पुरा पढ्नुहाेस्जोबन गयो बैँस त…
म नेता जिती भोट, बस्दैछु माथि,म आनन्दले रम्छु नोटै समाति ।यता भोटदाता कुनै सम्झिएन,गयो जोबनै बैंस
पुरा पढ्नुहाेस्काटौँकाटौँ लाग्छ
म थिएँ हिन्दू हजुर बूढा बाइबल जप्ने बेमेलको जिन्दगी थ्यो मलाई सधैँ खेप्ने पहिला पहिला छनछन
पुरा पढ्नुहाेस्



























