साइबर अपराध सम्बन्धी सचेतना सामग्री
समय–कोलाज

समय–कोलाज

आरुका फूलजस्ता नानीहरूगइरहेछन् जीवनको पाठशाला हिउँमाथि टेकेरअमिलो पसेको आँपजस्ता किशोरीहरूतरिरहेछन् जीवनको साउन तुइनमा झुण्डिएर !भूगोलजस्तो पेट

पुरा पढ्नुहाेस्
प्रेमको चङ्गा

प्रेमको चङ्गा

अब स्पष्ट हुनु जरुरी छ—के गर्दै छन् उनीहरू ?तपाईं माउसुली बनेरबिस्तारै सिलिङमा उक्लिनुहोस्र तल हेर्नुहोस्—एउटै ओछ्यानमा

पुरा पढ्नुहाेस्
कार्यालय त ससुराली भो

कार्यालय त ससुराली भो

आज अड्डाको काम पैसा भोतलब त कर्मचारीको खाजा भो ।जनताको काम भन्दा टेबलमुनिको नगद प्रिय भो

पुरा पढ्नुहाेस्
बा ! पैसा बचाउनुहुन्छ

बा ! पैसा बचाउनुहुन्छ

निकै मेहनती हुनुहुन्छसहनशील रहनुहुन्छमेरा बा ! पैसा बचाउनुहुन्छ । हलगोरु छन् घरमाआफैं हली बन्नुहुन्छखेत जोत्नुहुन्छमेरा बा

पुरा पढ्नुहाेस्
पूजारी छन् भोगी

पूजारी छन् भोगी

कमाई खाने भाँडो भयो मन्दिर पनि आज मानिस हेर स्वार्थी बन्यो छैन कति लाज साधु सन्त

पुरा पढ्नुहाेस्
मैले बाँचेको सहर

मैले बाँचेको सहर

सहरको शरीरैभरिच्याउसरि उम्रिएका कङ्क्रिट बिल्डिङहरू–तन्काउँदै जीवन थाकेका ढाडहरूबोक्दै झुकेका टाउकाहरूफुलाउँदै स्वाभिमान खुम्चिएका छातीहरूउघार्दै सपना थुनिएका आँखाहरू

पुरा पढ्नुहाेस्
लेटरवक्स

लेटरवक्स

वडा भयङ्कर नि हो यो जगमा नेताजनताको रगत चुसेर बनाउँछ सेता बनाउँछ सेता, जनता रुन्छन् धुरु–धुरु

पुरा पढ्नुहाेस्
निद्रा लाग्ने झोल

निद्रा लाग्ने झोल

बिहान सधैं ढीलो उठ्छु नुहाउने बानी छैनहिजो खा’को झोलले नै छ्याङ्गै छोड्या छैनहातखुट्टा कक्रिएर दुख्छ लड्या

पुरा पढ्नुहाेस्
लीला–रमिता

लीला–रमिता

धर्मात्माहरू थोरै छन् पापीहरू बढी भएपापीलाई बनाएनौँ धर्मात्मा उति नै रहेत्यति मात्र भए हुन्थ्यो धर्मात्मा पनि

पुरा पढ्नुहाेस्
हामी मान्छे बन्न नखोजौँ ?

हामी मान्छे बन्न नखोजौँ ?

तिमीले अनुनय गर्याैकन्दमूल खनेर प्राण धान्नेहाम्रा कैयौं कविलाहरूलेढुङ्गाका कोदालाहरू थन्क्याएरतिम्रा लागिसमुद्रमाथि पुल बनाएतिमीले भन्यौभन्नासाथ मैलेकाँधमाथि दोर्णाचल

पुरा पढ्नुहाेस्