साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निद्रा लाग्ने झोल

Nepal Telecom ad

बिहान सधैं ढीलो उठ्छु नुहाउने बानी छैन
हिजो खा’को झोलले नै छ्याङ्गै छोड्या छैन
हातखुट्टा कक्रिएर दुख्छ लड्या थाहा छैन
के के ख्वाई साउनीले हेक्का मलाई छैन
खल्तीमा कति रकम थ्यो पत्तो पनि छैन
आज हेर्छु खल्तीमा त सुको पनि छैन
साथीभाइलाई नि नभेटी भा’को छैन
भट्टीमा गएर नखाईकन मलाई छैन चैन
हिजो पो त पैसा थ्यो’ र
वेलकम वेलकम ! भन्थी साउनी
आज रित्तो खल्ती हुँदा
टाटा बाइ बाइ ! भन्छे साउनी
आफूलाई त्यही साउनीको
मुख नहेरी निन्द्रा लाग्ने छैन
एक गिलास भए पनि दिनमा नभै हुन्न
अरू जे खाए पनि साँझमा हुन्छु टुन्न ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x