साइबर अपराध सम्बन्धी सचेतना सामग्री
घण्टाघर

घण्टाघर

कुनै फाटेरकुनै मुसाले काटेरकुनै छोरा–नातिएक–एक गरीफौजका सब पुराना जर्सी सिद्धिए ।तर जतनसाथ बचाइराखेकोफौजी जीवनका दुइटा प्रिय

पुरा पढ्नुहाेस्
यो जिन्दगी खै के जिन्दगी !

यो जिन्दगी खै के जिन्दगी !

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेकोएटमको त्रासले चुसेकोसमस्याको भूतले सताएकोयो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा

पुरा पढ्नुहाेस्
दानवयुग र म

दानवयुग र म

मान्छेहरू काटिएका छन्घाासझैंचर्तिकला तलतिर झुण्डेरघोषणपत्र अल्झिएको छप्रेतहरूखुल्ला नाचिरहेछन्बाटाहरूमामान्छे नग्न भएको छस्वतन्त्रताको बागमामान्छेले नै मान्छेको मासु खाइरहेछयति

पुरा पढ्नुहाेस्
आऊ एउटा सहमति गरौँ

आऊ एउटा सहमति गरौँ

आऊ एउटा सहमति गरौँअलिखित, अमूर्त र अव्यक्ततर विशिष्ट, सशक्त र परिपक्कतिमी मेरो तारिफ गरम तिम्रो गर्छुतिमी

पुरा पढ्नुहाेस्
मलाइ कर नलाऊ

मलाइ कर नलाऊ

बोल्नु बोलेँभन्नू भनेँखुलेरै सुनाएँ मनका कुरार पत्याएँ पनि तिम्रा कुराआजित भएको छु आजसुन्नु सुनाउनु ब्यर्थ लाग्दैछबोलिको

पुरा पढ्नुहाेस्
मेरो कवितामा नारा छ

मेरो कवितामा नारा छ

हो, तिमीले ठिक भन्यौ साथी !तिम्रो कवितामा कला छमेरो कवितामा नारा छ ।तिम्रो कविताले भोकाहरूको भोक

पुरा पढ्नुहाेस्
किताबकापी पोल

किताबकापी पोल

पोलपोल विद्यार्थीले किताबकापी पोल ।किन दुख लेखपढ्को नारा भाषण बोल ।। नेताजीको झोला बोक्ने मान्छे पनि

पुरा पढ्नुहाेस्
कलेज पढ्ने छोरो

कलेज पढ्ने छोरो

गाँजा पनि खान्छ अनि‘ट्याब्स’ पनि खान्छ ‘कलेज डे’मा सधैभरि ‘डेटिङ’मा जान्छ केटीहरूको बाटो पनि छेक्छ‘नोट’ गर्दैन

पुरा पढ्नुहाेस्
जूकाहरू !

जूकाहरू !

निस्केर चिसो ढुंगाहरूका चेपबाट ओसिलो सेपबाट र चुसेरघामको कलिलो रगत अघाएर फर्किएका जूकाहरू फर्किरहेछन् लस्कर झैंफेरि

पुरा पढ्नुहाेस्
लफडास्टक

लफडास्टक

१. पत्रिका त छापेछौ नै पुछपाछ पार्छन् घाटाहरू राख्ने भएधे कुन दिन मार्छन् । २. तैँले बोले

पुरा पढ्नुहाेस्