साइबर अपराध सम्बन्धी सचेतना सामग्री
डिक्सनरी

डिक्सनरी

यस्तो चिज हो जहाँडेथ, लाईफ भन्दा अघि आउँछइन्ड स्टार्ट भन्दा अघि आउँछडिभोर्स म्यारीज भन्दा अघि आउँछचाईल्ड

पुरा पढ्नुहाेस्
शरमको अर्थ

शरमको अर्थ

बादलको घुम्टो ओढेरलजाउँदै–लजाउँदैआकाशमा प्रकट भएको घाम देखेरमलाई शरम लाग्छशरम गर–यो शरमको कुरा हो मानिसको छातीलाई पिच

पुरा पढ्नुहाेस्
पहिरो

पहिरो

हिजो रातिपहिरो गएछ मेरो गाउँमा ।डाँडामाथिको गुम्बा बगाएछखोला–किनारको मन्दिर बगाएछ बगाएछ गाउँमाझको मस्जिद ।बिहान सबेरैलामा गुरुले

पुरा पढ्नुहाेस्
खडेरी

खडेरी

आज यो कविता भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली नेताहरूमा समर्पित छ, जसले हाम्रो लागि पुन:

पुरा पढ्नुहाेस्
अग्रयात्रा

अग्रयात्रा

बग्दाबग्दैको पानी छाँगाबाट खसे पनिहावाले हानेर हल्ली रहेका हरिया पातहरूहाँगाबाट खसे पनिडाली–डाली डुलिरहेको चराआकाशतिर उडे पनिपिँजडाभित्र

पुरा पढ्नुहाेस्
भ्रम !

भ्रम !

कहिले पत्थर हिराजस्तै लाग्छन् कहिले हिरा पत्थरजस्तै लाग्छन् रातमा देख्ने उल्लुचरा जस्तै उज्यालोमा उज्यालो नदेखेजस्तै !

पुरा पढ्नुहाेस्
हामी रम्घाली

हामी रम्घाली

एउटा बिर्के टोपी छभित्तामा दौरा छभानुको नाम छचुँदीको धाम छ । च्यातिएको लेखोट छरित्याइएको सन्दुस छसुकेको

पुरा पढ्नुहाेस्
नेता

नेता

कमिसन पनि खानैपर्नेविदेश पनि जानैपर्नेचन्दा पनि माग्नैपर्नेभुँडी पनि लाग्नैपर्नेझूटो पनि बोल्नैपर्नैनैतिकता पनि पोल्नैपर्नेगुन्डा पनि पाल्नैपर्नैटायर पनि

पुरा पढ्नुहाेस्
कन्याइराख्छु

कन्याइराख्छु

लेकै फुल्ने लाली गुराँस पाखा फुल्ने बुकी गतसाल अन्माईदिए जन्माउने पो छु कि भीर फुल्ने कुरिलो

पुरा पढ्नुहाेस्
काठमाण्डु !

काठमाण्डु !

बढेमानको पेट लिएरअट्टाहास हुन पनि नसकेको भुँडी पनि गज्जबकै रहेछ बा !हिउँदमा सडक किनारभरी फोहोर कुहिन

पुरा पढ्नुहाेस्