डिक्सनरी
यस्तो चिज हो जहाँ
डेथ, लाईफ भन्दा अघि आउँछ
इन्ड स्टार्ट भन्दा अघि आउँछ
डिभोर्स म्यारीज भन्दा अघि आउँछ
चाईल्ड प्यारेस् भन्दा अघि आउँछ
ईभिनिङ्क मर्निङ्क भन्दा अघि आउँछ
रिजल्ट टेष्ट भन्दा अघि आउँछ
डेस्टिनेशन स्ट्रगल भन्दा अघि आउँछ
डिनर लन्च भन्दा अघि आउँछ
डक्टर फेवर भन्दा अघि आउँछ
एक चिज डिक्सनरी मा सही आउँछ
त्यो हो फ्रेन्स जो रिलेटिभ्स भन्दा अघि आउँछ
त्यसैले मित्रता अमर छ ।
काठमाडौं