योजना आयोग ! मलाई एउटा योजना दे
योजना आयोग अघिबाटै योजना विहीन हिँडिरहेछु सिंहदरबार अगाडिमुसो भएको छु भिजेर आफ्नै पसिनालेवीरतापूर्ण इतिहासको फुइँ छोड्दैभविष्यको
पुरा पढ्नुहाेस्विडम्बना
पहिला त अरू नै कुरा भनेर शुरु भएको थियो यात्रा –तरबाटैमा रहर गरेउनीहरूलेघाम समाएर मुठीमा कैद
पुरा पढ्नुहाेस्आजकालका नारी
निधारमाथि रातो सिन्दुर म्याक्सिमाथि पेन्ट नाक थुनेर हिँड्नु पर्ने कस्तो होला सेन्ट । कपाल काटी ठुटै पार्ने
पुरा पढ्नुहाेस्यता न उता
मिल्यो खाने मौका डलर अनि यो नोट हरियोगरी सेवा आफ्ना जति मनुजको दुःख हरियो ।बनी ठूलो
पुरा पढ्नुहाेस्सभ्यताको कुरुप अनुहार
हजुरबाको टोपी खुइलिँदासम्म हजुरआमाको मजेत्रो मइलिँदासम्मगोरु झैं बाबा जोतिँदा पनिमाटोसँगै आमा पोतिँदा पनिआगनमा वसन्त आउँदै आएननिधारमा
पुरा पढ्नुहाेस्षडयन्त्रको महाभारत
द्रोणाचार्यहरू अझै पनि चाहँदैनन्कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस्र हानोस् एउटा विचारको काँड सत्ताको कुरूप
पुरा पढ्नुहाेस्राज्यको खोजीमा
एक हातमानेपाल–बन्दको डण्डार अर्को हातमा‘जात’ अभिमन्त्रित झण्डा बोकेरम राज्यको खोजीमा निस्केको छु...पहिले मेरा नेताहरूलेमलाई ‘वर्ग’ भन्न
पुरा पढ्नुहाेस्भ्रष्टाचारीको दिनचर्या
भ्रष्टाचारी भ्रष्टाचार गर्नको लागि आँखा मिच्दै अबेर उठ्छभ्रटाचारी भोजन हसुरेरभ्रष्टाचारकै पोसाकमा सजिंदैपवित्र माटोलाईआफ्ना भ्रष्टाचारी पाइलाले बिटुलो
पुरा पढ्नुहाेस्हामी भाले र पोथी
हामी भाले र पोथी सँग सँग गुँडमा भव्य प्रासाद ठानी । पानी होस् ! घाम जे
पुरा पढ्नुहाेस्म बुढोरूख झैं !
भित्र भित्रै निकै खिईएर खोक्रो भएपनि बाहिर बाहिरै बोक्राले अड्याएको धोद्रिएको, खोक्रिएको जराहरू कुहिएकोबुढो रूख जसलाई
पुरा पढ्नुहाेस्


























