साइबर अपराध सम्बन्धी सचेतना सामग्री
चुँदी रम्घा र म

चुँदी रम्घा र म

ए भानु आऊघर हँसाउनतिमीलाई सम्झेरधर्तिमाकविता उमारिरहेछुचुँदीको जङ्घारमासृजनाका फूलहरूतिम्रै घाँसी कुवामा रोपिरहेछुकवि बन्ने रहरमासम्झनाहरूमामसीका नदीहरू उम्लिरहेछन्भोको पेट

पुरा पढ्नुहाेस्
भानु यो देशका गौरव

भानु यो देशका गौरव

भानू–भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,यी साहित्य–सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।घाँसीका सुनि वात नाम्

पुरा पढ्नुहाेस्
तिम्रोभन्दा मेरो क्या ठाँट छ !

तिम्रोभन्दा मेरो क्या ठाँट छ !

  हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँग सिङ्गै, अँध्यारो रात छ,झ्यालसम्म नाङ्गिएको रूख

पुरा पढ्नुहाेस्
भाषाको वर्तमान बेथिति र भानुभक्त

भाषाको वर्तमान बेथिति र भानुभक्त

भाषामा अहिले विकीर्ण मनका छन् बोझिला चिन्तनहिज्जेमा बहुरूपता छ यसमा छैनन् कुनै बन्धनगर्छन् नित्य अहम् प्रदर्शन

पुरा पढ्नुहाेस्
भानुलाई अनुरोध

भानुलाई अनुरोध

प्यारा अग्रज भानुभक्त कविमा हाम्रो नमस्कार छ नेपाली दिलभित्रबाट तिमिमा सम्मानको हार छ तिम्रो जन्म भयो

पुरा पढ्नुहाेस्
भानु तिमीले त्यस्तो कुरा के दियौ?

भानु तिमीले त्यस्तो कुरा के दियौ?

तिम्रा लागि भनेर भानु कसरी कोरूँ दुई अच्छेरबाँच्नु नै छ कठीन कोही उभिए भै तिम्रो पच्छेधरतिम्रा

पुरा पढ्नुहाेस्
भानुप्रति

भानुप्रति

छन्दमै हाँस्दथ्यौ भानु, छन्दमै नाच्दथ्यौ तिमी छन्दमै बाँच्दथ्यौ भानु, छन्दकै दीप्तिमा तिमी । बाँसुरी नगरा झुर्मा,

पुरा पढ्नुहाेस्
भानु– शब्दश्रद्धा

भानु– शब्दश्रद्धा

सम्झेर भानु अहिलै कविता म लेखूँ ।खोजेर सादर सधैं नवभाष्य भेटूँ ।।उन्कै सुभाव लहरी कविता रसाउन्

पुरा पढ्नुहाेस्
पानी

पानी

पानीमलाई जाँच गर्छ चिथर्छमेरो शरीरमापानीको जीवनले टोक्छहरेक पल्टऋणको पहाडखाँवोझैं उभिन्छमेरो मझेरीमापतझडझैं उडाउँछरातो रगतमेरो घरयसपालीको हिउँददेखिमेरो संघारको

पुरा पढ्नुहाेस्
देशको गरिमा

देशको गरिमा

सेवकको परिचयतुहाउने नालायकहरूजताततै पासा फाल्दैछन्बाँकी, अछुतो कुनै अड्डै छैनजुका बनेर पनि चुसेका छन्गोमन बनेर पनि डसेका

पुरा पढ्नुहाेस्