पहिरो
यी गोरेटाहरूमामहाराजको सेतो घोडा अचेल आउँदैनकोही नआएको त हैनयही बाटो भएरआउँछबिहानीको घामआमाका दुखहरूबाका सपना यो बाटो
पुरा पढ्नुहाेस्शान्ति र संविधान
उसको एउटा हातमा बुद्ध थियोर अर्को हातमा बारुद तर उसको पछाडिन बुद्धका अनुयायीहरू थिएन बारुदका खेलाडीहरू
पुरा पढ्नुहाेस्माकादुम
त्यस्तो भिरमैले पैलोचोटि देखेको हुँ जहाँ भिरमै ठडिएका थिएघरका खाँवा र धुरीहरू भिरमै जेलिएको थियोगड्यौलाजस्तो बाटोजो
पुरा पढ्नुहाेस्यमराजको दिशा
मेरो आमाको इश्वरसंग कुराकानी भयोकी भएन भन्न मुश्किल छ र म भन्न पनि सक्तिन तर आमा
पुरा पढ्नुहाेस्कलम र युगको झेलखाना
वर्तमान लेख्दालेख्दै ढिका झरेकोबलपेनको सुईरो फेर्दै गर्दा ईतिहासका अवाक् पिडित आत्माहरु सुस्केरा हालि अत्याउँछन् कहिलेकाहीँ बाबुबाजेको
पुरा पढ्नुहाेस्डायरीको पानाबाट
सानैदेखि पढाइभन्दा लडाइतिरै लागियोजति पटक जाँच दिए पनि आलु मात्र खाइयो,छिमेकीका कुखुराकुखुरीको बिल्लिबाठ पारियोकाली–गोरी सबैसँग मायापिर्ती
पुरा पढ्नुहाेस्सानी छोरी र कविता
जब लेख्न बसेको हुन्छु कवितामेरी सानी छोरीएकाएक अराजक देखिन थाल्छेखोस्छे मेरो कलमर, भाँचिदिन्छे निबतान्छे मेरो डायरीर,
पुरा पढ्नुहाेस्मेटामोर्फोसिस
कसरी भयो मेटामोर्फोसिसर हरायो पहिचानको मुस्कान ! जान्नु छ–हाम्रो गर्भको आयतन र कहाँ छ हाम्रो जरा
पुरा पढ्नुहाेस्तिन दनक
१. राजनीतिक उद्योगमाकर लाग्दैनभ्याट लाग्दैनत्यसैले होलादण्डित हुँदैनसुविधाको नाममाछल्न पाईन्छलुट्न पाईन्छ त्यसैले होलामालामाल बनिन्छसेवाको नाममाभोट पाईन्छ नोट
पुरा पढ्नुहाेस्


























