रातले खल्तीबाट
रातले खल्तीबाटएक खिल्ली सिगरेट निकालेरओठमा च्याप्योकोटको दायाँ खल्ती छाम्योबायाँ खल्ती छाम्योपाइन्टका खल्तीहरू पनि छाम्यो क्रमैसँगरातले सलाई
पुरा पढ्नुहाेस्मेटामोर्फोसिस
कसरी भयो मेटामोर्फोसिसर हरायो पहिचानको मुस्कान ! जान्नु छ–हाम्रो गर्भको आयतन र कहाँ छ हाम्रो जरा
पुरा पढ्नुहाेस्भकुण्डे जिन्दगी !!
(विश्व खुट्टे–भकुण्डो जात्रा २०१४ को सन्दर्भमा) बिहानै भकुण्डो भकुण्डै छ राती !भकुण्डो बने झैं जुटे झुण्ड
पुरा पढ्नुहाेस्कहिले होउँला !
छिनछिनमा फोनका फोन आइरहने कहिले होउँलासबैले प्रशंसा मात्रै गाइरहने कहिले होउँला ! सबैको हेला, हाँसो भइरहेको
पुरा पढ्नुहाेस्मान्छेहरू !
गिद्धहरूलाई निकै प्रिय लाग्छ कुनै मरेको सिनो सिनोको अस्थिपञ्जर खाँदिएको हुन्छ मासु–मासुले भरिएको हुन्छ मासु–मासुले मात्र
पुरा पढ्नुहाेस्कविहरूको देशमा
कविहरूको देशमा हृदयको हावा चल्छ पसीनाको पानी पर्छ घाम लाग्छ चेतनाको सौन्दर्य साधनामा सहभागी यहाँका जङ्गली
पुरा पढ्नुहाेस्महाभ्रष्टाचारी
मैले मेरो कर्तव्य सक्दो निर्वाह गर्ने प्रयत्न गरेँ, जीवनको लेखाजोखा पेशासँग गरेँ, भागीरह्यो मेरो नजिकको अनाचारआफ्ना
पुरा पढ्नुहाेस्काठमाण्डु
भीमसेनको आशौच बारेरउभिएको छ धरहरा ! कसैले च्यात्न नसकेकासमयका सन्धिजोगाउँदैछ नारायणहिटी ! मीठा सपना बाँडेर छिर्न
पुरा पढ्नुहाेस्मैले ढोगेका मान्छेहरू
हजुरआमा बिरामी भएपछिआफन्तहरू कुर्न बसे,बुबा– काकाहरूको बैठक बस्यो,र गम्भीर छलफल भयो ... भूमिगत बैठक बस्योर केही
पुरा पढ्नुहाेस्जिल पार्ने ब्राजिल
भन्छन्– भात त जसले पनि पकाउँछतर पनि थकालीको स्वाद फरक छभन्छन्– डक्टर त बाबुराम नि
पुरा पढ्नुहाेस्


























