अन्तिम रहर
एउटा जहाज ढलपलढलपल गर्दैहेलिँदै छ समुद्रमा ।चढेका छन् असङ्ख्य यात्रीहरूरूँदै र चिच्याउँदै छन् कोहीकोही अत्तालिएर खसेका
पुरा पढ्नुहाेस्कस्तो माया गर्छाै ?
भन : तिमी मलाई कस्तो माया गर्छौ ?घरबाट निस्कन भ्याएको हुँदैनमेवाइलको रिङ टोन बज्न थाल्छ—मेरो मनको
पुरा पढ्नुहाेस्हातका चमत्कारहरू !
यी हातहरूकहिले मुट्ठी बनेरसँगसँगै आकाश माथि उठ्छन् र नवयुगको सङ्खघोषष गर्छन्तिनै हातहरूकहिले धारे बनेरएक अर्कामाथिविभत्स बिष
पुरा पढ्नुहाेस्तिमी हाँस
तिमी हाँस मन्दमन्द हाँसमुस्कुराऊ,खितखित हाँस ।घरिघरि हाँसथरिथरि हाँस ।मरीमरी हाँस बाटोभरि हाँस ।जोक नगरी हाँस ।
पुरा पढ्नुहाेस्अस्तित्व सोच
मेरा क्रोधहरू सकिएपछिअन्यायमाथिकामेरा प्रतिक्रिया सकिनेछन्अपराधमाथिमेरो आक्रोश पुग्ने छैनत्यसबेला म स्वयं सकिनेछु म सकिएपछि घामका किरणले बनाउने
पुरा पढ्नुहाेस्गोरु नि ब्याउँदो रहेछ
सूर्य सेलाएर भयो हिउँभन्दा चिसो आगो बिलाएर भयो बरफभन्दा सेतोहेमन्तको सगरमाथा अङगारभन्दा कालो आउँदो रैछ उसलाई
पुरा पढ्नुहाेस्हाइसञ्चो
देश बनाउने सल्लाह दिँदाआदेश छाँट्यो भन्छन्चरेश नखाने सल्लाह दिँदाउपदेश छाँट्यो भन्छन् । असल बन्ने सल्लाह दिँदाआदर्श
पुरा पढ्नुहाेस्कुच्चिएको स्टिलको भाँडो
उध्रिएको मानवता बोकी बारम्बार ओइरिरहने भीडमानितान्त फरक संसार देख्छुजहाँ, जीवन्त हुनुको सजायँ स्वरूपएउटा अत्यन्तै मैलो जिन्दगी
पुरा पढ्नुहाेस्ऊ
खायो, चपायोपचायो, नचायोमिलायो, ढाँट्योअझ ढाँट्न सिक्योनयाँ नयाँ तरिका झिक्योविरोधको सामना ग¥यो‘गर्छु’, गर्छु’ भन्यो‘हुन्छ, हुन्छ’ भन्योफेरि विरोध
पुरा पढ्नुहाेस्


























