घामपानी !
यो घाम र बगिरहेका खोला झरनाहरू नदी र समुन्द्रहरू अनन्तयात्रामा सधै समयजस्तो भागिरहेछन् म समय–समुन्द्रको डिलमा
पुरा पढ्नुहाेस्आत्महत्या
श्रीमान् !थाहा छैनयो देशले न्याय दे’को मलाई म नजन्मिँदै मेरो थाप्लोमा मभन्दा गह्रुङ्गोयो देशको ऋण बोकेर
पुरा पढ्नुहाेस्रेमिट्यान्सको कथाबाट
आमाको आँखामा खुसी किन अडिदैन ?साहुका केही हजारहरूतिरेर किन सकिदैन ?बालिग अनुभूतिको दोसाँधमा विभेदको वर्गीय किताब
पुरा पढ्नुहाेस्समय–साक्षात्कार
मौद्रिक समयको आहालबाट उठेरटक्टक्याउँदै रंगीन भ्रमका पानाहरूनिस्पन्द मानिसहरूको भिडसमक्षशब्दका आँसुहरू खसालेर घन्टौँसम्मजब आएँ सहरमामेरो प्रतिवादमा निभे
पुरा पढ्नुहाेस्घुमाई जादु यन्त्रमा
नालायक हुँदै नाङ्गै, हिँडेथ्यौ चोकमा जब ।पुग्यो राजनीति छाड, नेता ! नेपालमा अब ।।देश भड्खालामा हाली,
पुरा पढ्नुहाेस्सिसिफसको नियति
सुकुम्बासी भएर हिँड्दथ्यो समयशरणार्थी मन बाँच्दथे मान्छेहरूकालरात्रीले ढाकेको धरतीमासुनको बिहानी ब्युँझाउनआत्मबली दिएपछि योद्घाहरूलेदेशमा सूर्योदय भएको थियो
पुरा पढ्नुहाेस्बाटोको बाछिटा
म सोचिरहेछुघरका आँखीझ्यालबाट ओर्लिरहेका सपनाहरूलाईरहरका झोलाहरूमा बोकेर दौडिरहने यो बाटोलेकहाँ पुगेर बिसाउला–किसिम किसिमका विचारहरूको भारी !र,
पुरा पढ्नुहाेस्देशका कर्णधार
बाबुआमा साह्रै ढुक्क छोरो क्याम्पस पढ्न गा’छपढाइ–सढाइ मा¥यो गोली घुम्फिरमा मस्त भा’छम त गएँ क्याम्पस भनी
पुरा पढ्नुहाेस्स्वर्गमा कविहरूको गनगन
(केही हास्य कविताका टुक्राहरू) विष्णु नवीन– प्रकृति पनि कति पापीसुन दियो, नुन दियोघाम दियो जुन दियोखानी
पुरा पढ्नुहाेस्घोडा र घोडाहरू
उसलाई पनि दुख्छ होला तर दुख्यो भन्दैन बोल्दैन मान्छेझैं बरू आफ्नै भाषामा रिसाउँछ हिन्हिनाउँछबुर्कुसी मार्छ दगुर्छ
पुरा पढ्नुहाेस्


























