त्यै दिन्छ अर्ती सुन !
गोर्खाली भनिँदा फुरुक्क भइयो बेचेर अस्तित्व नै अर्काकै भरथेग मात्र गरियो दानी बनेरै सधैं हाम्रो देश
पुरा पढ्नुहाेस्शव-आसन
कतै दशगजा हरायो र कालापानी मिचियोविरोधमा आक्रोशको समाचार छापियोकविले तातो “क्रान्तिकारी” कविता दन्कायोकलाकारले व्यंग्यमा र संगीतकारले
पुरा पढ्नुहाेस्नाम
देश जनताको नाम होजनता सङ्घर्षको नाम होसङ्घर्ष बलिदानको नाम होबलिदान मुक्तिको नाम होमुक्ति देशको नाम होतिमी
पुरा पढ्नुहाेस्श्रेय भागी ?
हामी त “श्रेय–भागी” मात्र हौँ“हुलमुलमा” जे जस्तो अप्रिय कार्य भयो त्यसको “जिम्मेवार” हामी छैनौँ हामी त
पुरा पढ्नुहाेस्रात-काठमाडौं-प्रातः
बाग्मतीपारि स्याल,र वारि कुकुरहरु कराउँदासशङि्कत माथी कुखुराझैंघिच्रो तन्काएरहेर्छन् देवलहरुलेवरिपरिका खोरहरुलाईपखेटा झारेरर अन्धकारले तिनलाई डोकोभित्र छोप्छ।अज्ञात दुलोबाट निस्केरडस्छ
पुरा पढ्नुहाेस्नाम
जे छ नाममा छत्यसैले सर्वप्रथम न्वारन गरिन्छ । काम जस्तोसुकै होस्,दाम पाउनेहरूघाटसम्मै नाम जप्छन्एकोहोरो शङ्ख बज्दा
पुरा पढ्नुहाेस्गिरेले गर्नु गर्यो
जिरेले दियो दिने बेलामा ख्याल गरेनगिरेले लग्योलाने बेलामा ध्यान दिएन दिने उस्तै लाने उस्तैपापधर्मको वास्ता भएनजब
पुरा पढ्नुहाेस्नेपाल नौलो
यता देश खाने उता देश लाने, कुरा यी नमानेपछि ज्यान जाने ।उतैबाट भित्रीरहेको छ औलो, त्यसैले
पुरा पढ्नुहाेस्नदी र बुढो रूख
बूढो रूख उभिएको छ नदी किनारको छेउ ! चट्याङ लागेर भाँचिएको करङजस्तो बूढो रूखको टोड्का–टोड्कामा विषालु
पुरा पढ्नुहाेस्ठूलाघरेहरू
ठूला घरका झ्यालका पर्दाहरू पातला भकाए छन् पारदर्शी भएका छन् हुँदा–हुँदै ठूला घरका झ्यालका पर्दा हराएका
पुरा पढ्नुहाेस्


























