साइबर अपराध सम्बन्धी सचेतना सामग्री
जुत्ता

जुत्ता

देशलाई बदल्छु भनेरकसम खानेहरूलेएकाएक बदलेका छन्आफ्नो जुत्ताजुत्ताको रंग छ कालोविश्वासघातको रंग पनिकालो नै हुन्छर काला रातहरूमाउत्सव

पुरा पढ्नुहाेस्
हाँस्नु कि रूनु

हाँस्नु कि रूनु

औँलो दिँदाडुँडुलो निल्नु‘सु’ गर्ने बाहेककेहीमा मन नमिल्नु । कर छल्नु, नतिर्नुविदेश पुगेछि घर नफिर्नुऋण लिनुतिर्ने कुरै

पुरा पढ्नुहाेस्
मेरा कविता

मेरा कविता

मेरा कविता–प्रहरी झैं भैदिए हुन्थ्योलिखुरे मरनच्याँसे भए पनि हातमा डण्ठा लिएपछि सबै थर्कमान बनाओस्,सेना झैं भैदिए

पुरा पढ्नुहाेस्
जीवनको रङ

जीवनको रङ

यतिखेर म आफ्नै चेतनाले थिच्चिएको छुखोलापारिको एक्ले रुखजस्तोएक्लिएको छुर, एक्लिनुको अतिशय पीडाबाटठाउँ–ठाउँमा दुखेको छु !म आफ्नै

पुरा पढ्नुहाेस्
सानुकान्छो फेल भएछ !

सानुकान्छो फेल भएछ !

स्कुलबाट भागी भागीऊ त गाई चराउन गएछ, गृहकार्य थान्को लगाई ऊपर्म तिर्न पो गएछ,रूटिन आइ पुगेपछि

पुरा पढ्नुहाेस्
घट्टको खनखट्टे

घट्टको खनखट्टे

नाम– धौले लोहारवर्ष– त्रिसठ्ठीबयान–देशमा घट्टको अस्तित्व नै मेरो अस्तित्व होनपत्याए सुनिहेर, खनखट्टे गीत गाइरहेछविडम्बना,खनखट्टेको कर्मगीत सिंहदरबारसम्म

पुरा पढ्नुहाेस्
विद्वान् बनियाँ

विद्वान् बनियाँ

यो केन्द्र सारै अति साङ्ग्रिए छ अस्वास्थ्यकारी स्थल नै भए छ ! जम्मै यहाँ थुप्रिनु थुप्रिए

पुरा पढ्नुहाेस्
आज्ञापालक कमरेड आँखा खोल्छ

आज्ञापालक कमरेड आँखा खोल्छ

सोह्र वर्षपछि मेरा आँखामा फर्किएको छ त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको

पुरा पढ्नुहाेस्
अनामनगरकी अम्बिका

अनामनगरकी अम्बिका

पहिलो भेटमा उसले भनेकी थिई–‘भोकै छु,घरपतिले बहाल मागेका छन्कलेजको फी तिर्न सकेकी छैनपरीक्षा आइसक्योघरबाट खर्चको सट्टा

पुरा पढ्नुहाेस्
समुन्द्रबुढो

समुन्द्रबुढो

राति समुन्द्रबुढो लाल्टिन लिएर आउनेछ त्यहाँ लामो दाह्री चहकिला आँखा र हातमा रातो किताब देखेर तिमी

पुरा पढ्नुहाेस्