साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्वान् बनियाँ

Nepal Telecom ad

यो केन्द्र सारै अति साङ्ग्रिए छ
अस्वास्थ्यकारी स्थल नै भए छ !

जम्मै यहाँ थुप्रिनु थुप्रिए छन्
गाउँ त्यसैले सव शून्य लाग्छन् ।

विद्वान् यहाँका बनियाँ भए छन्
विद्या त्यसै बेच्न तयार झैं छन् ।

सफा म ठान्थें यही एक क्षेत्र !
विरक्त लाग्ने स्थल पो भए छ !

झर्रो नेपाली घर, चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x