साइबर अपराध सम्बन्धी सचेतना सामग्री
ईश्वरको खेती

ईश्वरको खेती

जसलाई आस्थाको ईश्वर मानेरचोक–चोक, गल्ली–गल्लीगाउँ–गाउँ, सहरबजारमान्छेहरूले बासको लागि मन्दिर बनाइदिएप्रतीक बनाएर ढुङ्गाका मूर्तिहरूमा सजाएहरेक दिन भेटी

पुरा पढ्नुहाेस्
जनता नबन्ने म ता

जनता नबन्ने म ता

यो माटो मलिलो भयो रगतले कोसिस् सबै सिद्धियोहाम्रो यो मिहिनेत् र आँसु पसिना व्यर्थै भयो रित्तियोउस्तै

पुरा पढ्नुहाेस्
राम्रा नराम्रा

राम्रा नराम्रा

जो पैसानिम्ति बिक्तैनन् ती राम्रा पर बस्तछन्जो नराम्रा लोलुप हुन् ती कमाउन पस्तछन् । राम्रालाई नराम्राले

पुरा पढ्नुहाेस्
बूढा बाघका तृष्णा

बूढा बाघका तृष्णा

थाप्रपा रा.प्र.पा बन्ला ? शङ्काले चन्द जोसिए लोप्रपा नै बनाएर, छोड्ने बहादुरी झिके । यी बूढा

पुरा पढ्नुहाेस्
मेरी प्रमिका

मेरी प्रमिका

आफूलाई गोरी भन्थी तर थिई कालीतिमीसितै मर्छु–बाँच्छु भन्दै हत्ते हालीरेस्टुराँ र रिसोर्टले खल्ती खलास बाउकोत्यै मोरीको

पुरा पढ्नुहाेस्
मामा ! मेरो बिन्ती

मामा ! मेरो बिन्ती

मामा, म धनुषटङ्कार गर्दै ‘मावल्’ भित्र पसेँ भने,‘मर्जी होस्’ भन्दै कुरा सुरु गरेँ भने,‘गुनगानको महात्म्य’ पाठ

पुरा पढ्नुहाेस्
यतिखेर

यतिखेर

झिँगटीको छानामाघुर्दैछ बुढो परेवापोथितिर हेर्दैबितेको समयको नोस्टाल्जीया गडगडाएर बग्दैछ तमोर रगत मिसिएको पानीर जलिरहेछ मिनीटाटा मालबाहक

पुरा पढ्नुहाेस्
कैयौँ पटक

कैयौँ पटक

कैयौँपटक,एकै दिनमाकैयौँ पटकमेरो पकेट मारियोम निरास एवम् हतास भएँ । कहिले झोलाबाटकहिले खल्तीबाट कहिले मनबाटै पकेट

पुरा पढ्नुहाेस्
टि.भी. देवो नमो नमः

टि.भी. देवो नमो नमः

घरको काम सबै छाडी, गृहिणी धर्ना कसनु, छोरा–छोरी पढ्न छाडी पट्टल कसी बसनु यस्तो जिनिस आयो

पुरा पढ्नुहाेस्
लौ चिन को हुन् ?

लौ चिन को हुन् ?

सफा छ मान्छे सुकिलो छ धोती, दौरा र जुत्ता सुरुवाल टोपी,सबै सफा छन् मनमात्र कालो, त्यो

पुरा पढ्नुहाेस्