साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारीको दिनचर्या

Nepal Telecom ad

भ्रष्टाचारी
भ्रष्टाचार गर्नको लागि
आँखा मिच्दै अबेर उठ्छ
भ्रटाचारी भोजन हसुरेर
भ्रष्टाचारकै पोसाकमा सजिंदै
पवित्र माटोलाई
आफ्ना भ्रष्टाचारी पाइलाले बिटुलो बनाउँदै
भ्रटाचारी कुर्सीमा गएर बस्छ ।
दिनभरि
उसले जे हेर्छ– भ्रष्टाचार गर्नका लागि दाउ हेर्छ
जे सुन्छ– भ्रष्टाचार गर्ने बढाबढको भाउ सुन्छ
जे बोल्छ– पानीमाथिको ओबानो हुने प्रयासमा बोल्छ
एवं प्रकारले
दिनभरि गोजी भरेर
हिसाबकिताबको बिल मिलाएर
बेलुका सन्तुष्ट भई घर फर्कन्छ
भ्रष्टाचारको परिकारले अघाएर
आफूले गरेको भ्रष्टाचारको दैनिकी लेख्छ
अनि
भ्रष्टाचारी ओछयानमा सुतेर
सपनामा पनि भ्रष्टाचार गरेकै देख्छ ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x