हाम्रो काठमाडौं !
ईश्वर देख भक्तसँगबस्छन् हाम्रो काठमाडौंमापानी मात्र हैन मिनरल वाटर ट्याङ्कीहरूधेरै पाइन्छ हाम्रो काठमाडौमाचौहत्तर जिल्लाका अनेक जातअट्छन्
पुरा पढ्नुहाेस्नयाँ शक्तिको बहस
हिजोआजसहरकामोटा जुकाहरूरगत चुसेर हुकिर्एकाकिर्नाहरूसाकाहारी गफ गर्दैछन्जसको निश्वासमाजनताकोस्पन्दन लुटिएको छजसको प्रत्येक भोजनमानिहत्थाकोगाँस खोसिएको छतीनै आज राग अलाप्दैछन्उन्मुक्तिको
पुरा पढ्नुहाेस्भाषणको चमत्कार
खोलो भाषणका पाक्छन् फत्कन्छन् कति फत्फतपोतौँ भाषण भित्तामा पारौँ न अझ लत्पत गरौँ भाषणकै खेती फल्छ
पुरा पढ्नुहाेस्कुरा गर्यो कुरैको दुःख !!
यहाँ अँधेरो छ जिन्दगी नै मेरो तिमी जून हेर्दै उज्यालो छ भन्छ्यौ यहाँ जिन्दगी छ सिङ्गै
पुरा पढ्नुहाेस्यो त्यस्तो देश हो….
कस्तो देशमा जन्मिएछौँ ?कस्तो पानी पिएछौँ ?कस्तो आदत लागेछ ?अब त बाउको पैसा लिएर घरको सामान
पुरा पढ्नुहाेस्केको आधुनिकता ?
आजका युवाहिँड्दा टाइटमाडुल्दा बाइकमासहमति फाइटमा, नभएकेको आधुनिकता ? खाजामा पिजा खाएन भनेहाँस्दा गिजा देखाएन भनेबोल्दा अङ्ग्रेजी
पुरा पढ्नुहाेस्शरणार्थी
(संसारका सबै शरणार्थीहरूमा समर्पित छ– यो कविता) हिंस्रक राज्यसत्ता र समयको उत्ताउलो बाढीले बगाउँदै ल्याइपुर्याएको छ
पुरा पढ्नुहाेस्चीज खै के छ ?
मुलुक किन सुसायो ? सभ्यता तुच्छ आयोजन मगज विषायो दम्भ दुर्भाव छायोपर विष वर आयो नग्नता
पुरा पढ्नुहाेस्घाउको आदत
घाउ हो यो नकोट्याऊथाक्न दिनुपर्छ यसलाई निको हुन दिनुपर्छ, तिमीले भने जस्तो निको हुने भए आजको
पुरा पढ्नुहाेस्म त बच्चै रहेछु
आजभोलि त गाउँ परिवर्तन भएछ म जस्ता सोझाको त दिनै गएछ । आफ्नै गाउँमा एउटी सानी
पुरा पढ्नुहाेस्


























