साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो काठमाडौं !

Nepal Telecom ad

ईश्वर देख भक्तसँग
बस्छन् हाम्रो काठमाडौंमा
पानी मात्र हैन मिनरल वाटर ट्याङ्कीहरू
धेरै पाइन्छ हाम्रो काठमाडौमा
चौहत्तर जिल्लाका अनेक जात
अट्छन् यै काठमाडौंमा ।

सफा जति गरे पनि फोहर गर्ने
बानी भएका आउँछन् काठमाडौंमा
गाउँका पुतलीहरू भेष बदल्छन्
पिङ्की बन्छन् यही काठमाडौंमा
गाउँबेसी गरीगरी आएर
मस्त नाच्छन् यै काठमाडौंमा
ऊनदेखि सुनसम्मको बिजनेस
गर्न आउँछन् हाम्रै काठमाडौंमा ।

वडा सदस्य हारेकाहरू
सासंद बनी आउँछन् यै काठमाडौंमा
पशुपति र स्वयम्भुमात्र हैन
बूढानीलकण्ठ र कृष्ण मन्दिर
छ यही काठमाडौंमा
त्यसैले कसैले पनि नभने हुन्छ
बिग्रे तिम्रो, बने मेरो काठमाडौं ।

तर म गर्वका साथ भन्छु
हाम्रो पौरख हाम्रो गौरब काठमाडौं
बर्खा लाग्यो हिलै हिलो
हिउँद लाग्यो धुलै धुलो
क्या हराभरा, सफासग्घर हाम्रो काठमाडौ ।

काठमाडौं 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x