साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केको आधुनिकता ?

Nepal Telecom ad

आजका युवा
हिँड्दा टाइटमा
डुल्दा बाइकमा
सहमति फाइटमा, नभए
केको आधुनिकता ?

खाजामा पिजा खाएन भने
हाँस्दा गिजा देखाएन भने
बोल्दा अङ्ग्रेजी घुसेन भने
बफ मोमो मुखमा ठुँसेन भने
फाटेको पाइन्ट लाउँदैन भने
कनेर गीत गाउँदैन भने
केको आधुनिकता ?

दौरा–सुरुवाल फाल्दैन भने
गर्धनमा टुप्पी पाल्दैन भने
पाइन्ट तल झारेन भने
गन्जीभन्दा सट छोटो पारेन भने
लहरासहित मोबाइल बोकेन भने
चुरोट खाएर खोकेन भने
केको आधुनिकता ?

महिलाले छाती देखाइन भने
भाइ भनेर नाति देखाइन भने
हिन्दी सिरियल हेरिन भने
दिनदिनै लुगा फेरिन भने
केको आधुनिकता ?

छोटो मिडी लगाएन भने
हिन्दी गीत गुन्गुनाएन भने
डान्सबार धाएन भने
चुइङ्गम खाँदा पड्काएन भने
गलफ्रेन्ड–ब्वाइफ्रेन्ड फेरेन भने
कलेजकै ड्रेसमा सिनेमा हेरेन भने
केको आधुनिकता ? केको आधुनिकता ?

जुरोपानी, झापा हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x