समय
बिहानीसँगैजुरुक्क उठेपछि कसैसँग नबोलीचुपचाप चुपचापसमय हिँड्दोरहेछ ! सागर छुन हिँडेको नदीको सतह टेकेरतिमी सुतेको ओछ्यानबाटतिम्रो आलस्य
पुरा पढ्नुहाेस्किस्सा सुनाउँदै
भट्टीको मालिकले ज्ञानगुनका किस्सा सुनाउँदैछभिक्षुले एकान्तमा खुनका किस्सा सुनाउँदैछ खै किन बतुराएको होला पुरेत बुढो पनिबिहेको
पुरा पढ्नुहाेस्खौलोमा परेपछि डिँगो पनि चेत्छ
साँच्चिकै डिँगो भए त कुरा ठिकै पनि हो तर आकार मान्छेको जस्तो बानीव्यहोरा र कार्यशैली जनावरको
पुरा पढ्नुहाेस्हाइकु
कमल रुँदाआरुको फूल टिप्दैसागर हेर्छु । केराको पातसधैं पहेलो देख्छुसन्यासी मन । घमण्डी बन्छन्हिम
पुरा पढ्नुहाेस्हाम्रो काठमाडौं !
ईश्वर देख भक्तसँगबस्छन् हाम्रो काठमाडौंमापानी मात्र हैन मिनरल वाटर ट्याङ्कीहरूधेरै पाइन्छ हाम्रो काठमाडौमाचौहत्तर जिल्लाका अनेक जातअट्छन्
पुरा पढ्नुहाेस्नयाँ शक्तिको बहस
हिजोआजसहरकामोटा जुकाहरूरगत चुसेर हुकिर्एकाकिर्नाहरूसाकाहारी गफ गर्दैछन्जसको निश्वासमाजनताकोस्पन्दन लुटिएको छजसको प्रत्येक भोजनमानिहत्थाकोगाँस खोसिएको छतीनै आज राग अलाप्दैछन्उन्मुक्तिको
पुरा पढ्नुहाेस्डिजिटल कट्टु
ऊ प्रशिक्षण कक्षबाट बाहिरियो । सुन्दर, शान्त, भव्य र गोप्य रिसोर्टमा प्रशिक्षण भएको थियो । ‘डिजिटल
पुरा पढ्नुहाेस्भाषणको चमत्कार
खोलो भाषणका पाक्छन् फत्कन्छन् कति फत्फतपोतौँ भाषण भित्तामा पारौँ न अझ लत्पत गरौँ भाषणकै खेती फल्छ
पुरा पढ्नुहाेस्समय, नालायक हुँदैन
नहिँड्नेलाई बाटो, सहायक हुँदैन खेल् त चलिरहन्छ, निर्णायक हुँदैन । शून्यमा महल हैन, धर्तीमा झुपडी होस्जो
पुरा पढ्नुहाेस्कुमारीनै छु भन्छन्
कुमारीनै छु भन्छन् सिन्दुर पोते लाको देख्छु दुधे बच्चा काखमा च्यापी सधै दुध ख्वाको देख्छु ।
पुरा पढ्नुहाेस्



























