गति–दुर्गति
ब्युटिपार्लरमा जान्छिन् पार्वती दिनका दिन सँगी साथी उनीभन्दा पछाडि पर्दथे किन ?दोहोरी रेस्टुराँ पुग्छिन् सरस्वती सरासर
पुरा पढ्नुहाेस्मुङ्ग्रे पार्टी मुर्दावाद !
माओवादी नेता सीपी गजुरेलले ठीकै भनेका थिए । मूर्खहरूले कुरै नबुझी उनको पुतला जलाए। क्रिकेटले देशको
पुरा पढ्नुहाेस्अप्रिल फुलमा तुक्यौलीको वर्षा
इस्वी संवतको अप्रिल एक तारिक अप्रिल फुल । चैतको १८ गते मानिसलाई मूर्ख या हुस्सु बनाउने
पुरा पढ्नुहाेस्खडेरी
यो खेत होकि कुनै गरीब आदमीको पट्पटी फुटिगएको कुर्कुच्चा ? कि हो कुनै चित्र ?खेतको थोत्रो
पुरा पढ्नुहाेस्अप्रिल फुलको कविता
आँसु हुन्छन् सृष्टिभित्र सारा प्राणीहरूसितमनुष्य मात्र यौटै हो सक्छ जो हाँस्न खित्खित ।। आफू हाँसौं अरूलाई
पुरा पढ्नुहाेस्ढाँटनू (सन्दर्भ अप्रिल फुल)
कुटनीति झुटनीति फुटनीति जुटाएरलुटनीति जति सबै अँजुलीमा उठाएरअट्टहास गरीगरी लपालप चाटनूसफाचट पारी देश ठाँटसँग ढाँटनू ।
पुरा पढ्नुहाेस्मेरा गोरुको बाह्रै टक्का
हँ ?गोरूहरू त जुधिरहेछन् नि हुक्काँ हुक्काँगोठालाहरूलाई के नाप्न लागोस् र धक्काबसिरहेछन् उपरखुट्टी लाएर घुम्ने कुर्सीमा
पुरा पढ्नुहाेस्रेस्ट–टु–रेन्टतिरको यात्रा
दिनभरिको व्यस्तताले थाकेको शरीरलाई रिल्याक्स गर्न याने रेस्ट गर्न जाने ठाउँ बनेको छ रेस्टुरेन्ट । नामले
पुरा पढ्नुहाेस्दनक दुई
बल्ल चिनियो गाई हौ कि भनी तिहारहरूमा पूजा गरेकै थिएँ !तिम्रै निम्ति कुँडो र घाँस हरियो
पुरा पढ्नुहाेस्



























