ढाँटनू (सन्दर्भ अप्रिल फुल)
कुटनीति झुटनीति फुटनीति जुटाएरलुटनीति जति सबै अँजुलीमा उठाएरअट्टहास गरीगरी लपालप चाटनूसफाचट पारी देश ठाँटसँग ढाँटनू ।
पुरा पढ्नुहाेस्मेरा गोरुको बाह्रै टक्का
हँ ?गोरूहरू त जुधिरहेछन् नि हुक्काँ हुक्काँगोठालाहरूलाई के नाप्न लागोस् र धक्काबसिरहेछन् उपरखुट्टी लाएर घुम्ने कुर्सीमा
पुरा पढ्नुहाेस्रेस्ट–टु–रेन्टतिरको यात्रा
दिनभरिको व्यस्तताले थाकेको शरीरलाई रिल्याक्स गर्न याने रेस्ट गर्न जाने ठाउँ बनेको छ रेस्टुरेन्ट । नामले
पुरा पढ्नुहाेस्भुत्भुतेझैँ
(छन्द– मन्दाक्रान्ता)भन्दै होलिन् प्रियतम कतै भीडमा पेलिए कि ? लाखौँ मान्छेसित जुलुसमा छन् कतै ठेलिए कि
पुरा पढ्नुहाेस्छिर्के हान्दै पछार्ने मित्रहरू
उठौँ भन्दा छिर्के हान्दै पछार्ने छन् मित्रहरूजुटौँ भन्दा बोल्छस् भन्दै हकार्ने छन् मित्रहरू जेसुकै होस् आफ्नै
पुरा पढ्नुहाेस्ठोक्तकै ठोक्तक
कुमार श्रेष्ठ रङ्गिन छ, नौलो छ तर मेला अपार छ शिकारी छन् नयाँ भेषमा हजुर ताजा
पुरा पढ्नुहाेस्दुई ठोकान
कर्णाली जिन्दगीका सुनामीलाई हामीले बारम्बार झेलेका छौँजिन्दगी र मृत्युलाई हामीले नजिकै बाट हेरेका छौँभैगो नलगाउनुहोस झुट्टा
पुरा पढ्नुहाेस्नेताको परिभाषा
(नेपालको परिवेशमा) सवलाङ्ग भएर पनिविकलाङ्ग जस्तोअकर्मण्य हातबैशाखी नटेकीहिँड्नै नसक्नेगन्तव्यहीन खुट्टागोबर भरिएको टाउकोभुस भरिएको भुँडीआटोको चिन्ता पनि
पुरा पढ्नुहाेस्एउटा बाटो बन्नु पर्छ
यो भद्रगोलगो गन्जागोलयो हानथापयो उछिनपाछिनयो हिलो छ्यापाछ्यापयो मारामारबाट उन्मुक्ति पाउनु पर्छएउटा नक्सा कोर्नु पर्छएउटा बाटो बन्नु
पुरा पढ्नुहाेस्ब्रह्माजीलाई विन्तीपत्र
श्री मान कार्यकारी प्रमुख ब्रह्मलोक, ब्रह्मानगर बिषय : एक घण्टा समय थप गराई पाउँ । उपरोक्त
पुरा पढ्नुहाेस्



























