साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दनक दुई

Nepal Telecom ad

बल्ल चिनियो

गाई हौ कि भनी तिहारहरूमा पूजा गरेकै थिएँ !
तिम्रै निम्ति कुँडो र घाँस हरियो खान्थ्यौ छरेकै थिएँ !!
देखें आज हरे कुनै सिङ बिना यात्रा गर्यौ जो शुरू !
मात्रै हैन गधा तिमी गजबको रैछौ गधाको गुरु !!

अब त अति भो…

गंगाको जल स्वार्थले धमिलियो माछाहरू हो उठ !
साँढे–हैकम पो पुग्यो शिखरमा बाच्छाहरू हो जुट !!
हे प्यारा खहरे बजाउ तबला संसार थकार्उने !
यौटा हाँस्दछ स्वर्णका महलमा अर्को पिंढीमा रुने !!

धनगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x