साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बोली तिम्रो साँच्चै तितेपाती लाग्छ

बोली तिम्रो साँच्चै तितेपाती लाग्छ

तिमीलाई सामु देख्दा दिउँसै नि राती लाग्छम प्रतिको तिम्रो हेराइ बेसुमार घाती लाग्छ । तिम्रो हात

पुरा पढ्नुहाेस्
रोग होइन, रोगी डराउदैछन्

रोग होइन, रोगी डराउदैछन्

जलिरहेछन् कोही, मेरो प्रगति देखेर दयालाग्छ मलाई, तिनको मति देखेर ।आजभोलि रोग होइन, रोगी डराउदैछन्डाक्टरले भिराएको,

पुरा पढ्नुहाेस्
बाँध्ने सिक्री राम्रो होइन

बाँध्ने सिक्री राम्रो होइन

ठुलो मान्छे वहाँ नै हो जुम्लाहात गरे मिल्ला जागीर,पाल्लास् पेट \'जनि\' तिनले गरेभन्छन् कोही बढा तिनको

पुरा पढ्नुहाेस्
फेल हुँदाको मज्जा कति आउँछ

फेल हुँदाको मज्जा कति आउँछ

पढ्ने बेलाँ न त जाँगर, न त बत्ती आउँछ,यसो किताब खोल्यो कि ‘हाई’ भएजत्ति आउँछ ।

पुरा पढ्नुहाेस्
एक्काइसौँ शृङ्खलामा अनुपम

एक्काइसौँ शृङ्खलामा अनुपम

अनुपम सिर्जना प्रतिष्ठान नेपालको एक्काइसौँ रचना वाचन शृङ्खला फागुन महिनाको १७ गते शनिबार कलङ्कीस्थित एडमार्क कलेज

पुरा पढ्नुहाेस्
प्रभुलाई भेटेपछि

प्रभुलाई भेटेपछि

सुकेनासे लागेको भए पनिलुते लाम्रे गए पनिप्रभुलाई भेटेपछिजो पनिसके हनुमाननभए पनिशक्तिमान भई आउँछहैन ए गाँठे !प्रभुलाई

पुरा पढ्नुहाेस्
कसो गरी पछार्ने हो

कसो गरी पछार्ने हो

दुष्ट हुन सके मात्र भाउ हुन्छ यहाँसाधुहरू रेटिन्छन् र घाउ हुन्छ यहाँ । आफ्नो बाटो आफैँ

पुरा पढ्नुहाेस्
सम्मान फोबिया

सम्मान फोबिया

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गाएको छ । यो भनेको

पुरा पढ्नुहाेस्
मेरो छोरो

मेरो छोरो

प्रभु !न दिन छ न रात छके भन्नू घर भरि समस्याको खात छछोरा छोरीको कूरा नगरुँ

पुरा पढ्नुहाेस्
\’दले’को जालो

\’दले’को जालो

‘दले’ भनेको दलालको छोटकरी रुप हो । ‘दलाल’ भनेको चाहिँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो

पुरा पढ्नुहाेस्