लौ चिन को हुन् ?
सफा छ मान्छे सुकिलो छ धोती, दौरा र जुत्ता सुरुवाल टोपी,सबै सफा छन् मनमात्र कालो, त्यो
पुरा पढ्नुहाेस्वाह ! टेन्सन
टेन्सन मेरो अभिन्न मित्र हो । तपाईं टेन्सन अभिन्न मित्र हो भन्दा अचम्ममा पर्नुभयो होला ।
पुरा पढ्नुहाेस्नयाँ जोगी
खाई गोपनियताको सपथ,फर्किए नयाँ जोगी घरमा ।फाले जुत्ता खाटमुनी घरमा ।फाले जुत्ता खाटमुनी,पल्टे दौरा झण्डाएर ह्यांगरमा
पुरा पढ्नुहाेस्स्त्रीलाई पुरुष बनाउन सकिन्छ !
बुढाको नाति विद्यालयबाट आउँदै थियो । बाजेले परबाटै देखे । नाति आफ्नै सुरमा बरबरायो । “आजदेखि
पुरा पढ्नुहाेस्असनको डबली
“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको
पुरा पढ्नुहाेस्टुक्राटाक्री झटारो
१ सभासदका दिन दुईचार महिनासभासद भएकोमारमाउनमा बित्योदुई-चार महिनाराम्रो मन्त्री पाउनमालिकको पाउसमाउनमा बित्योदुईचार महिनाएउटा घर बनाउनलाईकमाउनलाई बित्योदुई-चार
पुरा पढ्नुहाेस्मध्यान्ह दिन र चिसो निद्रा
अखबारको ‘वन्टेड कालम’माम आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु,प्रत्येक जुलुस, सभा, भाषणर नयाँ योजनाका फाइलहरूमापाइला टेक्ने आधार
पुरा पढ्नुहाेस्किस्ताबन्दीमा खान थाल्या’छु
ऊ र म कामविशेषले बजारतिर जाँदै थियौँ । चोकमा उभिएर अक्षरहरू गफ्फिदै थिए । स्वाभाविक उत्सुकतावश
पुरा पढ्नुहाेस्हाइकुमा प्रेम दिवस
कहाँ थियो यो बेछन्दको संस्कृति प्रेम दिवस ? फूल बेच्नेकोनयाँ तुरूप कस्तो ?प्रेम दिवस छिल्येकालार्इबाँदरको लिस्नो
पुरा पढ्नुहाेस्म किन टेरूँ ?
सपना थ्यो ‘मेरी’ लाई जागिर लाइहालँे,मिल्ने जति सक्ने जति सबै खाइहालेँ,गुन्डाराज छोरो थियो विदेश पठाइहालेँ,राजनीतिमा डर
पुरा पढ्नुहाेस्



























