साइबर अपराध सम्बन्धी सचेतना सामग्री
आफन्त

आफन्त

(उल्का छन्द)ए भान्जा भान्जी हो मेरा ए भाइ भतिजाहरूए जेठी सासूका नाति ए काकी माइजूहरूसुनाउँदैछु कथा

पुरा पढ्नुहाेस्
जात्रैजात्रा !

जात्रैजात्रा !

जात्रै– जात्रा सबतिर हुँदा गाईजात्रा हरायोत्यो जात्राले स्तुतिमय कुरा लेख्नुपर्ने गरायोनेता, मन्त्री, दलहरू सबै भाग्यका छन्

पुरा पढ्नुहाेस्
छोरी

छोरी

भमरा भमराउँछन्, छोरी क्याम्पस गएपछिचिलले झैं टिपि लान्छन्, रूप राम्रो भएपछि । रूपमा कमसल छोरी, कत्ति

पुरा पढ्नुहाेस्
वा नेताज्यू वा

वा नेताज्यू वा

भाडाको ट्याम्पुमाथोत्रो ढ्वाङ्ग घन्काउँदै आयौहात जोडी ङिच्च हाँसीचुत्थे स्वाँङ झल्काउँदै आयौबिकालु कार्यकर्ताकोधोत्रे घोक्रो सुकाउँदै आयौघिचेको विकास

पुरा पढ्नुहाेस्
अमरावती कान्तिपुरी नगरी

अमरावती कान्तिपुरी नगरी

अघि पुगे जब कान्तिपुरीकविका मनको रसिलो लहरी !मुखबाट चुह्यो मधुझैँ यसरीअलकापुरी कान्तिपुरी नगरी चपला अबलाहरू फेसनमापुरुषै

पुरा पढ्नुहाेस्
झण्डै मरी बाहुनी

झण्डै मरी बाहुनी

साथै जान्छु भनी हिँडी मसँग नै भत्तेर अहो ! सम्झिँदैधेरै खान्थेँ अघाउँजी बिनिबिनि चोक्टा भनी हौसिँदैलामो

पुरा पढ्नुहाेस्
बुझिसाध्य छैन

बुझिसाध्य छैन

शितल दिन्छ धुपी र सल्लालेदेश चलाउँछन् कुखुराका चल्लालेबोइलर कुख्रा घ्यू ख्वाइ पाल्नु छआफ्नो लुगा नौ ठाउँमा

पुरा पढ्नुहाेस्
हन्डर सास्ती खूब खाइयो !

हन्डर सास्ती खूब खाइयो !

मन धनमा छ, तन किर्तनमा, भक्ति रसको भेल चाहियो,चञ्चल मनलाई चञ्चल जगमा निश्चल सुखको खेल चाहियो,जानी

पुरा पढ्नुहाेस्
हितको काममा चित्त

हितको काममा चित्त

प्रिय प्रिन्सिपल महाशय,आज म देखिएका कुरा लेख्दै छु । संस्थागत हितका दुईचार कुरा बताउँदै छु ।

पुरा पढ्नुहाेस्
पेशलका स्पेसल ठोक्तक

पेशलका स्पेसल ठोक्तक

१) उपलब्धिहिजोको त्याग आज फोसा भएको छ कामचोर प्रवृत्ति नै भरोसा भएको छ विश्वासको लहरामा मेरो

पुरा पढ्नुहाेस्