साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक

Nepal Telecom ad

१) उपलब्धि
हिजोको त्याग आज फोसा भएको छ
कामचोर प्रवृत्ति नै भरोसा भएको छ
विश्वासको लहरामा मेरो प्रजातन्त्र –
दाना विनाको कोसा भएको छ ।

२) कला
पुर्खाहरू लडे अँध्यारो गयो उज्यालो आयो,
बाउहरू विचारमा चिरा पार्दै गए शक्ति बरालियो,
छोराहरू लुट र फुलमै मस्त छन् चारैतिर–
हाम्रो कला ‘नपाउनेले केरा पायो बोक्रेसित खायो’ भैदियो ।

३) उद्देश्य
विश्वासको फोटो खिचेको छु फ्रेममा राख्नुपर्ला,
दर्शन, ज्ञान र विज्ञानका कुरा ब्रेनमा साँच्नुपर्ला,
महङ्गीले निमन्त्रणा–पत्र पठाइसकेको छ,
अब त डिजेल र मट्टितेलसँगै प्रेम गर्नुपर्ला ।
हाल : रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x