हजुरले जता भन्नुहुन्छ !
म हिड्थेँ हजुरले जता भन्नुहुन्छ ! उता हुन्छ बाटो यता भन्नुहुन्छ ! कती गर्छु माया म
पुरा पढ्नुहाेस्उनी अचेल मान खोज्छन्
कुन्नि केको उनी अचेल मान खोज्छन्मान्छे भई मान्छेलाई खान खोज्छन् । जतातिर शिकारीको धराप छपाठाहरू उतैतिर जान
पुरा पढ्नुहाेस्रिसाएका छन्
पानीसँग जातहरू रिसाएका छन् विश्वास भित्र घातहरू रिसाएका छन् । दुईदिने रुपको धेरै घमण्डले गर्दा,फूलसँग
पुरा पढ्नुहाेस्हल्लैहल्लाको पछि लाग्ने जात…
हल्लैहल्लाको पछि लाग्ने जात हो नेपालीअन्याय, अत्याचार खप्ने जमात हो नेपाली । गाँस, बास र कपासको
पुरा पढ्नुहाेस्आधुनिक गजल
खोलामा आगो लगाइने छ दिउँसै जूनतारा देखाइने छ !! माछालाई पाखा लगाएर मानव बस्ति बसाइने छ
पुरा पढ्नुहाेस्नुर हाम्रो गिराएछौ
भागिसकेको साँढे फेरि बालितिरै फिराएछौविश्वास थिएन साँच्चै रै’छ हिँड्ने बाटो बिराएछौ हाम्रो अस्तित्वको रक्षा गर्ने, तिम्रो
पुरा पढ्नुहाेस्नत्र सिधै तल झारिन्छ
लोकल कुखुरा सरि सडकमा मान्छे मारिन्छ कि धन कि बल चाहियो नत्र मुद्दा हारिन्छ । भाग्छ
पुरा पढ्नुहाेस्मात्र नून चटाईंदैछ
क्या मजाले गरिबका, आज झुप्रा जलाईंदैछ जाडो भयो ताप भन्दै, सबैलाई मनाईंदैछ । बुद्ध बन्ने स्वप्नदेखि,
पुरा पढ्नुहाेस्नेता बन्ने ठहर
जनतालाइ नेता बन्ने अब ठुलो रहर छ लुट्न अनि चुट्नलाइ फराकिलो शहर छ । बधशालाका बलि
पुरा पढ्नुहाेस्हाइकु
कमल रुँदाआरुको फूल टिप्दैसागर हेर्छु । केराको पातसधैं पहेलो देख्छुसन्यासी मन । घमण्डी बन्छन्हिम
पुरा पढ्नुहाेस्


























