कथन आखिर साँचो रहेछ
परिपक्व होला भन्थेँ काँचो रहेछउस्लाई पनि प्रशिक्षणको खाँचो रहेछ उस्को म्वाई मेरो लागि सही ठान्दथेँअपमानको नतोडिने
पुरा पढ्नुहाेस्केही गरे पनि ठीक छैन
केही गरे पनि ठीक छैन मान्छेलाईजिउँदै मरे पनि ठीक छैन मान्छेलाई खुट्टा तान्छन् यहाँ हिँड्यो कि
पुरा पढ्नुहाेस्बन्न सक्छन् जहर
अमृत बनी आउनेहरू बन्न सक्छन् जहर आज मेरो जिन्दगीले गर्यो यही ठहर हसाउँछन् केही दिन अनि
पुरा पढ्नुहाेस्खरानी लेख्छ कवि
जति साँझ पर्छ बिहानी लेख्छ कविसबैभन्दा बढी जवानी लेख्छ कवि केही बिर्सेबिर्सेझैँ केही सम्झेसम्झेझैँ आफ्नै जिन्दगीको
पुरा पढ्नुहाेस्बेइमानहरू यो देशमा
कतै पनि शान्ति छैन परेसान छ यो देशमाइमानलाई खाइरहेको बेइमान छ यो देशमा चारैतिर निरीह छन्
पुरा पढ्नुहाेस्दुइटा बाण
सभासद न हुती छ, न आँटहिम्मतन भीजन छ, न लक्षचिन्तनचाकरीकला एउटा जानेको छनेता रिझाएर समानुपातिकमा परेको
पुरा पढ्नुहाेस्दुईवटा ठोक्तक
अख्तियारमा परे हुन्छ ताल्लुकदारहरू भन्छन् भोलि हुन्छ भरे हुन्छ,भरोसामा बाँच्नेहरू भोकभोकै मरे हुन्छ,जसले पाउँछ खानै खोज्छ
पुरा पढ्नुहाेस्बूढीको नाम सूचना !
केही दिन अघिको घटना हो । सूचनाको लागि एउटा मन्त्रालयमा फोन गरेँ, ‘सूचना अधिकारीलाई पाउँ न
पुरा पढ्नुहाेस्दुई ठोकान
कर्मचारी तन्त्र हाकिमले भने व्यहोरा बुझ्न खरदारलाई सोध्नुपर्छखरदारले भने दर्ता भिडाउन बहिदारलाई सोध्नुपर्छदर्ता लगत खोल्दै नखोली
पुरा पढ्नुहाेस्



























