साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईवटा ठोक्तक

Nepal Telecom ad

अख्तियारमा परे हुन्छ

ताल्लुकदारहरू भन्छन् भोलि हुन्छ भरे हुन्छ,
भरोसामा बाँच्नेहरू भोकभोकै मरे हुन्छ,
जसले पाउँछ खानै खोज्छ मानौ देश सुन्तला हो,
म त भन्छु त्यस्ता भ्रष्ट अख्तियारमा परे हुन्छ ।

नुनचुक छर्न जान्नेहरू

मौका अनुसार बोली फेिर कुरा गर्न जान्नेहरूको,
आफू हाँसी अरु सबको खुसी हर्न जान्नेहरूको,
यसको उसको कस्को भन्नु जमाना नै त्यसैको छ,
घाउ भेटेपछि त्यसमा नुनचुक छर्न जान्नेहरूको ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x