राजिनामा दिएकाले यसै भन्छन्
पिएँ कहाँ र मैले पिएकाले यसै भन्छन् पिएर नै कलेजी खिएकाले यसै भन्छन् गुलाफ हुन्न माला
पुरा पढ्नुहाेस्हाइकुको एक बथान
सत्ता ढेडुको हातनरिवलको गट्टाके मतलब । नेता चेली हरणमञ्चमा प्रवचननारी कल्याण । कवि चुल्हो तातेनकविता लेखिसकेँपेट
पुरा पढ्नुहाेस्देश चलिरा’छ
सिंहदरबार बाजी राख्दै यौटा चेस चलिरा’छबिरालो उफ्रिँदा त्यसविरुद्ध मुसाको केस चलिरा’छयौटाले पुच्छर लट्काउँदा अर्को जुँगा मड्काउँछमुसो–बिरालोको
पुरा पढ्नुहाेस्बरु अनसन बस्दा राम्रो
‘म’मा जब मान्छे मार्ने नै विचार आउनेछ स्वास्नी फिर्ता गर्न घरमा तब जार आउनेछ । ढुक्क
पुरा पढ्नुहाेस्गोद्नु गोदे बाले
रातो रातो भाले रै छ ठुलै खाले । मिली खाउँ भन्दै सल्ला गर्न थाले । घाम
पुरा पढ्नुहाेस्दिउँसै घाँटी सेरिने, बर्बाद उस्तै छ
हुरी उस्तै छ आज, त्यो रात उस्तै छ भोक र बिलासको, वर्षात उस्तै छ । नेपाल
पुरा पढ्नुहाेस्दुई थप्पड
१.कुरा र कामकोही भित्रभित्रै जल्छन् तर खै ! किन हो मुखले केही भन्दैनन्सामुन्नेमा साष्टाङ्ग दण्डवत् गर्छन्
पुरा पढ्नुहाेस्पराधीकरण- अपराधीकरण
१.जब बिजुली निदाउँछ, मान्छे उदाउँछजब मान्छे निदाउँछ, बिजुली उदाउँछ,बिजुली आउँदा आउँदै आधाबाटोमा फिर्नुपर्छउल्लुले मजा लिन्छ बिजुलीको
पुरा पढ्नुहाेस्आफ्ना–पराइ सबै यहाँ एकै
शहरमा मान्छेले मान्छेलाई नै किन्दो रै छ हजुर साँझ परेपछि एकान्त खोज्दै हिन्दो रै छ हजुर
पुरा पढ्नुहाेस्मोसो दल्छ, तिम्रो शहरमा !
उज्यालोले सधैं छल्छ, तिम्रो शहरमा मध्यान्हमै घाम ढल्छ, तिम्रो शहरमा ! टर्रो, तीतो खानै पर्ने हुन्छ
पुरा पढ्नुहाेस्



























