साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विलपावर

“किन ? के भो ? के काम पर्‍यो ?” पतिले अझ कडा स्वरमा सोध्यो । पत्नीले मसिनो र मलिन स्वरमा जवाफ दिई, “हजुर ! रामुले फेरि रक्सी खान थाल्यो ।”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“आ ! तपाईंको त कुनै विलपावर नै छैन । केही काम अडिएर गर्न सक्नु हुन्न । हेर्नोस् त हाम्रो छिमेकी रामुले एकै वचनमा रक्सी खान छोडिदियो ।”
पत्नीले पतिलाई हेपेर भनी ।

पतिलाई पनि सारै चित्त दुख्यो । उसले श्रीमतीलाई सबक सिकाउने बिचार गर्यो ।
पतिले पत्नीलाई भन्यो, “अब म तँलाई मेरो विलपावर देखाउँछु । आजदेखि म तँसँग सँगै सुत्दिन । अर्को कोठामा सुत्छु ।”

पतिका कुरा सुनेर पत्नीले ओठ लोप्र्याई ।
पति अर्को कोठामा सुत्न थाल्यो । दुई चार दिन त एक्लै सुत्दा एक्लोपन र डर महसुस भएपनि पत्नीले खपी । तर अब खपाइको पनि पराकाष्ठा हुन लाग्यो ।

एक रात पति मस्तले सुतिरहेको थियो । कसैले ढोका थपथपायो ।
“को हो हँ ?” पतिले कड्केर सोध्यो ।
“म हूँ राधिका । हजुरकी पत्नी ।”
“किन ? के भो ? के काम पर्‍यो ?” पतिले अझ कडा स्वरमा सोध्यो ।
पत्नीले मसिनो र मलिन स्वरमा जवाफ दिई, “हजुर ! रामुले फेरि रक्सी खान थाल्यो ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x