साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन दान

अहिलेको वातावरण त भिन्दै पो भयो त ! आखिर मरिसकेको यो तुफानलाई कसले दियो जीवन दान ?" -मृगौली र आनन्दले आपसमा कानेखुसी गर्नथाले।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“उफ..!”- धेरैदिन पछि आएको तुफानलाई देख्यो र आनन्द झसङ्ग भयो।” –

“के तुफानको अपसान भएको होइन र ? मृगौली !” आनन्दले बिस्तारै आफ्नी जीवन सङ्गिनीलाई इसारा गर्दै भन्यो।

“खैत मैले पनि सुनेको त त्यहीनै हो क्यारे तर..!” ऊ पनि तुफानलाई देखेपछि झसङ्ग भई। मिर्गौलीले आफ्नै हातलाई आफैले चिमोटी।

तर तुफान मृगौलीको सामुन्य ठिङ्ग उभिएकै थियो। “ओहो ! यो त साँच्चै पो रहिछ। मैले त अहिलेसम्म सपना पो सम्झिएकी थिएँ।”- उसले मनमनै भनी।

“गुडुडुडु.. !”- बादल एक्कासी गर्जियो।उस्तै आकासमा बिजुली सँगै चट्याङ्ग पर्यो।आकाशबाट ठुलाठुला थोप्ला पानी पर्न थाल्यो। अहिलेको वातावरण त भिन्दै पो भयो त ! आखिर मरिसकेको यो तुफानलाई कसले दियो जीवन दान ?” -मृगौली र आनन्दले आपसमा कानेखुसी गर्नथाले।

“कतै हामीबाट भएको कम्जोरीको परिणाम त होईन ?”- आपसमै आत्मा मन्थन् गर्नथाले।

“म त जोगिएँ तर तिमीहरू कसरी जोगिन्छौ ?

“तुफानले बल्ल ठुलो डाँकोमा मुख खोल्यो।
आनन्द र मृगौली छाता खोज्दै थिए। तर लुथ्रुक्क भिजेको बिरालो जस्तै भैसकेका ।जीवन दानको लागि याचना माग्दै थिए।
तुफान भने अहिले अटल अविचलित अवस्थामा देखिन्थ्यो।

०००
घोराही- १८, दाङ
२५-०११-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x