साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठपुतली !

हामी- चेतना गुमाएका चेतना शून्य विवेक हराएका विवेक शून्य उसैको औँलाको इसारामा नाचिरहने केवल कठपुतली हौँ !

Nepal Telecom ad

हामी-
उसैको आँखाबाट हेर्छौँ
उसैको मस्तिष्कबाट सोच्छौँ
र उसका मक्किएका
विचारका बैसाखी टेकेर
उसैसँग कुम जोडेर
हिडिरहन्छौं ।

हामी-
अँध्यारोलाई नि घाम जस्तै
उज्यालो छ भन्छौँ
रगतका टाटाहरूलाई पनि
होलीको रङजस्तै रातो देख्छौँ

हामी-
चेतना गुमाएका चेतना शून्य
विवेक हराएका विवेक शून्य
उसैको औँलाको इसारामा
नाचिरहने
केवल कठपुतली हौँ !

०००
हेटौंडा – ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x