साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्कार

पचाउने शक्ति आओस् दुःख जोगाउने बुद्धि आओस् सुख ।

Nepal Telecom ad

गजल आचार्य :

बालकविता

म सानी छु तर ज्ञानी छु
म आफ्नै मनकी रानी छु ।

ज्ञानको भोकले सधैँ सताओस्
आँसुहाँसो दुबै साथी बनोस् ।

पचाउने शक्ति आओस् दुःख
जोगाउने बुद्धि आओस् सुख ।

यस्तैयस्तै गर्न सकूँ चमत्कार
अग्रज अनुज सबैलाई नमस्कार ।

०००
कक्षा ४, श्री बुढानिलकण्ठ आवासीय विद्यालय,
गोलबजार ४, सिरहा, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो शक्ति

उज्यालो शक्ति

गजल आचार्य
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x