साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुट

गुटका नाइके हाम्रा देवता तुल्य ठान्दछु बाबा आमा सबैभन्दा श्रेष्ट हुन् गुरु मान्दछु गोपनीय सबै कार्य गुट गर्छ निरन्तर गुट हो साहरा मेरो अर्को चीज कहाँ छ र ।

Nepal Telecom ad

प्रेमदत्त कलौनी :

गुट हो गुरुको मर्म गुटले हुन्छ फाइदा
गुट गर्न नसक्नेले बुझ्दैनन् सब काइदा

गुटको स्वार्थ रक्षार्थ लड्न डट्न तयार छौँ
गुटको हित रक्षार्थ मर्न मार्न तयार छौँ

गुट भए सबै हाम्रो हुनेछ राज यो सखे
गुट भत्के सबै गुम्छ रहन्न राज यो सखे

गुट सर्वाेच्च संस्था हो गुट हो ऐन कानुन
गुटमा बस्न मान्दैनन् तिनले दुः ख पाउन

गुटका नाइके हाम्रा देवता तुल्य ठान्दछु
बाबा आमा सबैभन्दा श्रेष्ट हुन् गुरु मान्दछु

गोपनीय सबै कार्य गुट गर्छ निरन्तर
गुट हो साहरा मेरो अर्को चीज कहाँ छ र ।

०००
महेन्द्रनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चमचासन

चमचासन

प्रेमदत्त कलाैनी
खाटा नलाऔँ अब

खाटा नलाऔँ अब

प्रेमदत्त कलाैनी
आगो लगाऊँ

आगो लगाऊँ

प्रेमदत्त कलाैनी
दलदास

दलदास

प्रेमदत्त कलाैनी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x