साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेलिबिस्तार

किन्नेलाई उधारोको दशकौंको बोझ ऋण तिर्ने दुखजेलो बिच के को मोज ? घरको वारि बाझो राख्दा पनि काका दङ्ग विदेश आश्रित उनको खुसि अचम्म प्रसङ्ग ॥

Nepal Telecom ad

हरि खनाल :

तेल भिस्साको भ्रमण सकी
विदेशबाट आका
कथा हाल्न शिपालु छन
हाम्रा साईला काका

गर्व गर्छन मेरो छोरो
चढ्छ राम्रो कार
छोरीले नी जागिर खाछे
भाछे जिम्मेवार

ज्वाइँसाहेब परिश्रमी
किनिसके घर
छोरो पनि खोजिराछ
किन्न वरपर

कोहि भेट हुुनै हुुन्न
बेलिबिस्तार पूुरा
सुुन्नेलाई वाक्क लाग्ने
संधै यौटैकुरा

बल्लतल्ल ऋणले किन्ने
ति सम्पत्ति तर
किनहोला धक्कु ठुलो
छिमेक वरपर ?

किन्नेलाई उधारोको
दशकौंको बोझ
ऋण तिर्ने दुखजेलो
बिच के को मोज ?

घरको वारि बाझो राख्दा
पनि काका दङ्ग
विदेश आश्रित उनको खुसि
अचम्म प्रसङ्ग ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x