साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखेर पो के भयो ?

देशै दुश्मनले लुटेर जनता लुट्दा सदियौँ सह्यौँ शाहीकाल ढल्यो ढलेन लुटको धब्बा निशानी रह्यौँ ।। भ्रष्टाचार र तस्करी बढिरह्यो हत्या बलात्कार हे ! । भो भो ए कवि हो नलेख कविता ! सुन्दैन सर्कारले ।|

Nepal Telecom ad

शालिग्राम अर्याल :

को हो सज्जन-दुर्जनै चिनिसकेँ चिनेर नै के भयो ? ।
न्यायान्याय विपक्ष पक्ष झगडा चिन्दा नि खै के भयो ? ।।
बैरी दुश्मनका विरुद्ध कविता लेखेर पो के भयो ? ।
सत्यासत्य विवेक ब्रह्मदिलले देखेर पो के भयो ? ।।१।।

चिन्दै दुश्मन तोकियो तर यहाँ तोकेर पो के भयो ? ।
यो आन्दोलनलाई रोक भनियो ! रोकेर पो के भयो ? ।।
ठोक्यो युद्ध गर्यो नि भ्रष्टहरूमा ठोकेर पो के भयो ? ।
झन्डा बोक भन्यौ, नि शान्ति निहुँमा बोकेर पो के भयो ? ।।२।।

देशै दुश्मनले लुटेर जनता लुट्दा सदियौँ सह्यौँ
शाहीकाल ढल्यो ढलेन लुटको धब्बा निशानी रह्यौँ ।।
भ्रष्टाचार र तस्करी बढिरह्यो हत्या बलात्कार हे ! ।
भो भो ए कवि हो नलेख कविता ! सुन्दैन सर्कारले ।|३।।

०००
पुरानाे पाेकाे (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x