साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साउन सम्बन्धी तिन ठोकान

Nepal Telecom ad

१.
मेहेन्दीले कोमल हातमा मेरै नाम लेखेँ भन्थ्यौ
बजाउँदै हरियो चुरा बाधाहरू छेकेँ भन्थ्यौ ।
तिम्रो रहर पूरा गर्ने मेरो पनि सदीक्षा हो
खुन्खुनाउँथ्यौ छेउमै बसी के के स्वप्न देखेँ भन्थ्यौ ।

२.
हरियो साउन आएको छ मनमा के के छाएको छ
मेहेन्दी, मेहेन्दी, मेहेन्दी सपना रङ्गीन बनाएको छ ।
यो झरीमा सँगै रुझ्ने रहर उनको होला कि नहोला
न खबर पठाएकी छिन् प्रियाले न झरीले बताएको छ ।

३.
साउनमास हातहरू सजाएर आयौ तिमी
नाडीभरि छिन्छिन् चुरा बजाएर आयौ तिमी ।
घुम्टोभित्र लाज रैछ नयनभरि नवस्वप्न
दुनियाको सामु भने लजाएर आयौ तिमी ।

तन्द्राङ, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x