साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि दङ्ग पर्छौ

Nepal Telecom ad

मुलायम कुर्चीमाथि बस्छौ अनि दङ्ग पर्छौ
आशावादी जनतालाई डस्छौ अनि दङ्ग पर्छौ ।

काम अनि कर्तव्यलाई चकनाचुर बनाएर
घुसखोरीका बिटाहरू कस्छौ अनि दङ्ग पर्छौ ।

दोहोरी र मसाजकेन्द्र बैठक बस्ने थलो तिम्रो
वासनासँगै वास्नादार घस्छौ अनि दङ्ग पर्छौ ।

जनता अब लाटा छैनन् चुनौती छ तिमीलाई
कुनै दिन निकै तल खस्छौ अनि दङ्ग पर्छौ ।

देशमा अब जनता आफैं विधान बनाउनेछन्
पालैपालो कालो खोरमा पस्छौ अनि दङ्ग पर्छौ ।

‘प्रवासका अक्षरहरू’ बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x