साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यारदेखि मजबुरसम्म

Nepal Telecom ad

पहिले यार हुन्छ
यारसँग प्यार हुन्छ ।

प्यार पछि प्यारप्यार हुन्छ
अनी क्यारक्यार हुन्छ ।

पछि ङ्यारङ्यार ङुरङुर हुन्छ
सपना चकनाचूर हुन्छ ।

बिपना यस्तो झुर हुन्छ
छि छि र दुरदुर हुन्छ ।

तर आवश्यकता क्रुर हुन्छ
अनि ऊ मजबुर हुन्छ ।

बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x