साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालदि बस

Nepal Telecom ad

बाल दिवसलाई कसले बाल टेर्ने ?
बाल दिवस र ‘बालदि बस’ बीच फरक के छ यहाँ ?
पानसमा बत्ती बालि दिएर बसे नेता ।

कपालका हजारौं बाल मद्धेको यौटा बाल जस्तै
हजारौं दिवस मध्ये एक बालदि वस
पानसमा बत्ती बालि दिएर बसे नेता ।

दिवस माने दिवाभोज यहाँ
मिठो थियो परिकार बाल दिवसको पनि
बालदि बस डकारेर बसे नेता
पानसमा बत्ती बालि दिएर बसे नेता ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x