साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के आयो हँ ? दसैं !

Nepal Telecom ad

१.के अरे हे ? दसैं आयो ? कता दसैं आयो ?
नेपालीले बस्ने ठाउँ तिरै दसैं आयो !

२. लाउँला र खाउँलाको उही दसैं आयो ?
यसरी यो चाड नाम हो झैं काल आयो !

३. रङगी चङ्गी तिज गयो ! उस्तै रङ्गी आयो ?
यो दसैं त रङ्गी पनि भङ्गी पनि आयो !

४. काल आयो ! काल आयो ! कता काल आयो ?
राम्रा लुगा ! खसी बोका ! मार्ने काल आयो !

५.उहिल्यै त चारानाको खर्च काल आयो ?
चार सय खर्च बढ्यो ! थप काल आयो !

६. हुने खानेलाई गाली ! कस्तो दसैं आयो ?
खान चाहिं सवै खाने ! यस्तै दसैं आयो !

७. जति पनि ! जे जे पनि ! बिक्ने के यो आयो ?
“कलि युग आउँछ” भन्थे ! त्यही हो कि ? आयो !

८. अचेल यो “भिड” बढ्ने के रोग हँ ! आयो ?
उद्योग त मरु नास्ति ! नाच्यो ! गायो ! आयो !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x