साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उद्घाटन

Nepal Telecom ad

पशु पालक किसान सबको आयश्रोतलाई बढाउन
लाग्यो सरकार विदेशबाट भैसी बाख्रा झिकाउन
सस्तो ब्याजको ऋणमा किसानलाई बाँडियो पनि
किसान सबले थाले पाल्न, ब्याउलान र खाउँला भनी ।

बर्षौं पाल्दा पनि भैँसी न बाख्रा ब्याउने भए
आन्दोलनमा किसान उत्री एकसूत्रीय माग यो दिए
“हे सरकार किसान सबको माग एउटा पूरा गर
हाम्रा भैँसी बाख्रालाई चाँडै नै ब्याउने गर ।”

सरकार भयो कटिबद्धध माग पूरा गराउन
कर्मचारीहरूलाई थाल्यो उसले खटाउन
उद्घाटन गर्नैलाई दौडी नेताजी पनि पाल्नु भो
एकै दिनमा पचास गोठमा उद्घाटन गर्न भ्याउनु भो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x