साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता नाथेहरू

Nepal Telecom ad

जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरू
जता हेर्यो सडकभरि माग्ने बेस्या खातेहरू

हुरी आयो गयो पनि हावा बग्न छाडी सक्यो
अझै पनि फिरिफिरि नाच्छन् पीपलपातेहरू

अरुको नै सहारामा उभिएर भए पनि
बसभित्र घुईंचोमा दगुर्दैछन् तातेहरू

उकालोमा बुई चढ्ने ओह्रालोमा चिप्लिदिने
भएका छन् यस्तै यस्तै हाम्रा नेता नाथेहरू ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x